Daily Archives: 11/12/2016

मेरी ममीलाई स्कुलको पोलमा बाँधेर कुट्दै दिसा खुवाए, ममी बित्नुभयो


प्रत्यक्षदर्शी १० वर्षीय बालक सुमन नेपालीको बयान
1481417855suman11काभ्रे, मंसिर २६ । ममी (लक्ष्मी नेपाली) त्यस दिन (मंगलबार) गाउँकै छिमेकी च्याङ्बा तामाङको कोदो टिप्न जानुभएको थियो । म दुई वर्षको सानो भाइ सुशीललाई हेरेर घरमै बसेको थिएँ । त्यहीबीचमा भाइ धेरै रोयो । सायद आमाको दूध खान खोजेको थियो । त्यसैले मैले भाइलाई दूध खुवाउन ममी भएकै ठाउँमा लगेँ । त्यतिवेला सायद चार बजेको थियो होला । ममीलाई कोदो टिप्ने मेलामा भेट्यौँ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

संशोधन प्रस्तावमा मोर्चा राजी


चिरञ्जीवी ढुंगाना
Madeshi-Morcha-Meetingकाठमाडौं: प्रमुख प्रतिपक्षी दल एमालेले सडकदेखि सदनसम्म गरिरहेको आन्दोलनलाई ‘प्रतिक्रियावादीहरूले उत्पीडित जनतालाई अधिकार नदिन चलाइएको वितण्डा’ भन्दै मधेसी मोर्चाले संविधान संशोधन प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको छ । सरकारले संसद्मा दर्ता गरेको संशोधन प्रस्तावलाई परिमार्जनसहित पारित गर्ने निर्णय मोर्चाले गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

दैलेखमा एलपी ग्यासको खानी रहेको पुष्टि, सिलिण्डरमा भर्न सकिने


रविन्द्र घिमिरे
चिनियाँ रिपोर्ट नेपाल आइपुग्यो, ग्यासको मात्रा’bout थप अध्ययन गरिने
dailekh-gas-akhnda-deep२६ मंसिर, काठमाडौं । नेपालमा पनि लिक्विफाइड पेट्रोलियम (एलपी) ग्यासको खानी रहेको पुष्टि भएको छ । दैलेखको श्रीस्थानलगायतका क्षेत्रमा पेट्रोलियम ग्यास उत्खननको सम्भावना रहेको चिनियाँ सहयोगमा गरिएको सरकारी स्तरको अध्ययनले देखाएको हो । पढ्नेक्रम जारी राख्नुहोस्