इन्डोनेशियामा ६.४ रेक्टरको भूकम्प, सयौं घर भत्किए


earthqueak-indinesiya1२२ मंसिर, काठमाडौं । इन्डोनेशियको उत्तरी क्षेत्रकोे आच प्रान्तमा भूकम्प गएको छ ।इन्डोनेशियाको भूगर्भ केन्द्रका अनुसार ६.४ रेक्टर स्केलको भूकम्प स्थानीय समय अनुसारसाढे पाँच बजे आएको थियो थियो । भूकम्पका कारण मानिसहरु घरबाट निस्किएर खुल्ला स्थाहरुमा बसेका छन् ।
भूकम्पका कारण २० को मृत्युुको अस्पतालहरूलार्इ उदृत गर्दै स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । कयौ मानिस भत्किएका घरहरुमा फसेका जनाइएको छ । आचे प्रान्तमा सन् २००४ मा ९.२ रेक्टर स्केलको भूकम्प आएको थियो जसका कारण सूनामी आएको थियो । भूकम्प र सुनामीका कारण १ लाख २० हजारबढीले ज्यान गुमाएका थिए ।(अन्लाईनखबर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )