Daily Archives: 07/12/2016

पत्नीका कारण सम्बन्धविच्छेद भएमा अंश दाबी गर्न नपाइने !


1481071687divorceकाठमाडौं, मंसिर २२ । पति र पत्नीबीच पत्नीका कारण सम्बन्धविच्छेद भए अंश दाबी गर्न नमिल्ने नयाँ कानुनी व्यवस्था प्रस्ताव गरिएको छ । पत्नीले आफ्नै इच्छाले सम्बन्धविच्छेदको निवेदन अदालतमा दर्ता गर्दा पतिका कारण सम्बन्धविच्छेद गर्ने अवस्था आएको प्रमाण नपुगे अंश दाबी गर्न नमिल्ने व्यवस्था प्रस्तावित भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

इन्डोनेशियामा ६.४ रेक्टरको भूकम्प, सयौं घर भत्किए


earthqueak-indinesiya1२२ मंसिर, काठमाडौं । इन्डोनेशियको उत्तरी क्षेत्रकोे आच प्रान्तमा भूकम्प गएको छ ।इन्डोनेशियाको भूगर्भ केन्द्रका अनुसार ६.४ रेक्टर स्केलको भूकम्प स्थानीय समय अनुसारसाढे पाँच बजे आएको थियो थियो । भूकम्पका कारण मानिसहरु घरबाट निस्किएर खुल्ला स्थाहरुमा बसेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

मधुमेह र मुख स्वास्थ्य


डा. प्रकाश बुढाथोकी 

07122016074150dr-prakash-bhudhathoki-1000x0 ग्रन्थीले निकाल्ने इन्सुलिनको कमी हुन गई वा यसले गर्ने काममा रोकावट आई खानामा भएको कार्बोहाइड्रेट शरीरले उपयोग गर्न नसक्दा रगतमा चिनी/ग्लुकोजको मात्रा बढ्ने कार्बोहाइड्रेटको दीर्घकालीन अवस्थालाई नै मधुमेह भनिन्छ । विश्व स्वास्थ्य संगठनले विश्वमा हरेक १० सेकेन्डमा १ व्यक्ति मधुमेही बन्ने र एकभन्दा बढीको मधुमेहजन्य जटिलताका कारण मृत्यु हुने गरेको बताएको छ । विश्व मधुमेह महासंघले सन् २०१५ मा विश्वभर ५० लाख मधुमेहीको मृत्यु भएको बताएको छ । पढ्नेक्रम जारी राख्नुहोस्