Daily Archives: 06/12/2016

सत्तारूढ राप्रपाले छाड्यो साथ


मणि दाहाल
kamal-thapa-and-pashupatiकाठमाडौं- सत्तारूढ दल राप्रपाले सरकारद्वारा संसद्मा दर्ता संविधान संशोधन प्रस्तावमा समर्थन नगर्ने भएको छ। राप्रपाको निर्णयसँगै संविधान संशोधन प्रस्ताव पारित नहुने सम्भावना बढेको छ।राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संविधान संशोधनमा रहेका केही दफा राष्ट्रहित अनुकूल नभएको निर्णय गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

भारतलाई एमालेको चेतावनी : आन्तरिक मामिलामा हस्तक्षेप नगर


बालकुमार नेपाल
uml-584586f648c5d8-5845fedbaddac6-77932619काठमाडौः नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न भारतलाई आग्रह गर्दै उसले सहजीकरण गरेको परिमार्जित संविधान संशोधन विधेयकलाई कुनै पनि हालतमा संसद्मा अघि बढ्न नदिने अडान एमालेले लिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

२४ गतेसम्म अर्घाखाँची बन्द फिर्ता, विरोधका कार्यक्रम यथावत


वीरेन्द्र केसी, कास्की
06122016094530arghakhanchi-ma-janasava-1000x0मंसिर २१, २०७३- ५ नम्बर प्रदेशका पहाड र तराईका जिल्ला टुक्राउने गरी सरकारले संसदमा प्रस्ताव पेस गरेको अर्को दिनबाट विरोधमा उत्रिएका अर्घाखाँचीका राजनीतिक दलले मंगलबारदेखि शुक्रवारसम्मका लागि बन्द फिर्ता लिएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्