Daily Archives: 05/12/2016

एमाले कार्यकर्ताद्वारा भारतीय दूतावास अगाडि प्रदर्शन, राजदूतलाई फिर्ता पठाउन माग


uml-activist२० मंसिर, काठमाडौं । सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव पारित गराउन भारतले हस्तक्षेपकारी भूमिका खेलेको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका युवा विद्यार्थीहरुले भारतीय राजदूतावास अगाडि विरोध प्रदर्शन गरेका छन् । उनीहरुले सरकार भारतको इशारामा चलेको भन्दै प्रधानमन्त्री प्रचण्डको राजीनामा पनि माग गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements