राष्ट्रपति भण्डारीद्वारा सर्वदलीय बैठक आहृवान


bidhya-bhandari१९ मंसिर, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको बैठक आह्वान गरेकी छिन् । राष्ट्रपतिले आइतबार अपराह्न ४ बजे संसदमा रहेका सबै दललाई राष्ट्रपति भवन शीतलनिवास बोलाएकी छिन् ।
संविधान संशोधन प्रस्तावलाई लिएर दलहरुबीच दूरी बढ्दै गएका बेला राष्ट्रपति भण्डारीले नेताहरुलाई सहमतिबाट निकास दिन आग्रह गर्नेछिन् । उनले दलीय सहमतिबाटै संविधान संशोधन र कार्यान्वयनमा जुट्न प्रमुख दलका शीर्ष नेतालाई आग्रह गर्दै आएककी छिन् ।
सरकारले मंगलबार संविधान संशोधन प्रस्ताव गर्ता गराएपछि देशका विभिन्न क्षेत्रमा आन्दोलन सुरु भएको छ ।

प्रमुख प्रतिपक्षि नेकपा एमालेले संशोधन विरुद्ध उत्रिएको छ भने मधेसी मोर्चाले समेत यथास्थितिमा संशोधन प्रस्तावको समर्थन गर्न नसकिने जनाउँदै आएको छ ।(अन्लाईनखबर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )