२२ औं दिनमा प्रा.डा. गोविन्द केसीको अनशन तोडियो, साढे दुई वर्षीय बालक मारसाङ तामाङले केसीलाई जुस खुवाए


अतुल मिश्र, काठमाडौं
11111मंसिर १९, २०७३- विगत २२ दिनदेखि अनशनरत प्रा.डा. गोविन्द केसीको अनशन तोडिएको छ । महाभूकम्पमा आमा गुमाएका साढे दुई वर्षीय बालक मारसाङ तामाङको हातबाट जुस पिएर डा. केसीले अनसन तोडेका हुन् ।

केसीको अनशन तोड्नुअघि सरकारी पक्षबीच आइतबार बिहान १२ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको थियो । शनिबार नै हस्ताक्षर हुने भनिए पनि दिनभर वार्ता भए पनि सहमति हुन सकेको थिएन ।

……………..

विगत २२ दिनदेखि अनशनरत प्रा.डा. गोविन्द केसीको अनशन केहीबेरपछि तोडिँदै छ । सरकारी पक्ष र डा.केसीबीच आइतबार बिहान सहमति पत्रमा हस्ताक्षर भएपछि उनको अनशन तोडिन लागेको हो ।शनिबार नै हस्ताक्षर हुने भनिए पनि दिनभर वार्ता भए पनि सहमति हुन सकेको थिएन ।

डाक्टर केसीको माग अनुसार शनिबार त्रिवि कार्यकारी परिषद्ले चिकित्सा शास्त्र अध्ययन संस्थानको डिनमा डा.जगदीशप्रसाद अग्रवाललाई नियुक्त गरेको थियो ।

(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )