नेपाल-कुवेत सरोकार समाजको प्रथम अधिवेशनको तैयारी पुरा सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई उपस्थितिको लागि अनुरोध


सुरेश गुरुङ,कुबेत
15220139_1880963305512874_1910349031452454931_nआफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था नेपाल-कुवेत सरोकार समाज कुवेत को प्रथम ऐतिहासीक अधिवेशन आगामी डिसेम्बर ३० तरिक शुक्रबारका दिन खैतानको राजधानी इन्डियन रेस्टुरेन्टमा गर्ने भनिएको सम्पूर्ण तैयारी पुरा भएको छ।

रोजगारिको शिलशिलामा कुवेतमा रहेका युवाहरुको संस्था नेपालकुवेत सरोकार समाजले कुवेत मा रहेका युवाहरु हरु लाई एकिकृत गराई, भईपरी आउने कठिन परिस्थितिमा एकअर्कालाई सहयोग गर्ने र परिचयात्मक बातावरणको सिर्जना गरी सामाजिक सदभाव बढाउने उद्देश्य लिएर स्थापना भएको नेपाल-कुवेत सरोकार समाजको प्रथम अधिबेशन को लागि नेपाली महमहिम राजदूत यज्ञबहादुर हमालको प्रमुख आतिथ्यत रहेन आज फर्वनिया पार्क मा बसेको समाज को बोर्डको बैठकले अन्तिम निर्णय गरेको जानकारी समाज को सदस्य सन्जु गुरुङ ले कुबेत नेपालडटकम लाई जानकारी दिएको छ।

received_229872084099580आगामी ३० डिसेम्बर खैतानको राजधानी इन्डियन रेस्टुरेन्टमा हुने भनिएको कार्यक्रम मा कुवेतको सम्पूर्ण संघ संस्थ, बुद्धिजिबी, समाजसेवी पत्रकार हरु लाई पत्र पठाईएको कुनै कारण बस पत्र प्राप्त हुन नसकेमा यसै समाचारलाई आधार मानेर कुवेतमा बसोवास गर्नुहुने सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदी बहिनीहरुमा उपस्थित भईदिन हुन आयोजक नेपाल-कुवेत सरोकार समाज अनुरोध गरेको छ।

15192514_1880962298846308_8980207690168895929_nकार्यक्रमको तालिका तपसिल बमोजिम रहेको बताइएको छ ।

कार्यक्रम हुने मिती:- डिसेम्बर-३०,२०१६-शुक्र्बार
समय:- बिहान को ११:०० बजे
स्थान:- राजधानी हल खैतान म्याक्स बिल्डिगं
कार्यक्रम :- नेपाल कुबेत सरोकार समाजको प्रथम अधिबेशन
आयोजक:- नेपाल कुवेत सरोकार समाज

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )