Daily Archives: 02/12/2016

मेलिना र रेवतको युगल गीति एल्बम म्युजिक भिडियो सार्वजनिक


कुबेत नेपालडटकम

15319327_1322123564519335_1149037126_nडिसेम्बर २ – पछिल्लो समय सांगतिक क्षेत्रमा चर्चित बन्दै आएका युगल जोडी गायिका मेलिना राई र गायक रेवत राईको पहिलो युगल गीति एल्बम अलग उपहारको ८ वटा गीत मध्ये “अलिकति प्रीतिको नसाले” बोलको म्युजिक भिडियो इ मिडिया हब लिमिटेडको प्रस्तुतिमा आज पहिलो पटक सार्वजनिक भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

नेपाल-कुवेत सरोकार समाजको प्रथम अधिवेशनको तैयारी पुरा सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई उपस्थितिको लागि अनुरोध


सुरेश गुरुङ,कुबेत
15220139_1880963305512874_1910349031452454931_nआफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था नेपाल-कुवेत सरोकार समाज कुवेत को प्रथम ऐतिहासीक अधिवेशन आगामी डिसेम्बर ३० तरिक शुक्रबारका दिन खैतानको राजधानी इन्डियन रेस्टुरेन्टमा गर्ने भनिएको सम्पूर्ण तैयारी पुरा भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्