Monthly Archives: डिसेम्बर 2016

नेपाल कुवेत सरोकार समाजको प्रथम ऐतिहासिक अधिवेशन सम्पन्न अध्यक्षमा पुन दिल स्याङ्बो


कुबेत नेपालडटकम

15781571_1173231656059941_2768177529934097226_nडिसेम्बर ३१, कुवेत,आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था नेपाल-कुवेत सरोकार समाज कुवेत को प्रथम ऐतिहासीक अधिवेशन खैतान स्थित राजधानी ईन्डियन रेष्टुरेण्टमा सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

बस्ती बनाउन पुगेका धुर्मुसलाई बर्दिबासमा भव्य स्वागत


img_9094-28122016112959-1000x0 पुस १३, २०७३- मुसहर बस्ती बनाउन आएका कलाकार सिताराम कट्टेल ‘धुर्मुस’लाई महोत्तरीको बर्दिबासमा स्थानीयले भव्य स्वागत गरेका छन् ।  मुसहर बस्तीकी एक सय पाँच बर्षीया मरनी सदासहितका स्थानीयवासीले  माला र अबिर लगाएर स्वागत गरे ।मरनी  बर्सौंदेखि बाख्रा बाँध्ने खोरमै सुत्दै आएकी छन् । कठ्यांग्रिदो जाडोमा भूइमै पराल ओछ्यार र बोरा ओढेर रात काट्दै छिन् । मरनीले धुर्मुसलाई भेटेपछि खुसी भइन् र धुर्मुसलाई आशिर्वाद दिइन् ।चार करोड ७८ लाख रुपैयाँको लागतमा मुसहर बस्ती निर्माण सुरु हुँदैछ । मुसहरहरुलाई नयाँ बर्षमा नयाँ घर उपहार स्वरुप दिने पढ्नेक्रम जारी राख्नुहोस्

चर्चित युवा गायक सागर सङ्गम लाई फेसबूक ले बिगारयो (म्युजीक भिडियो)


कुबेत नेपालडटकम 

5गायक सागर सङ्गम पछिल्लो समयमा नेपाली सांगीतिक क्षेत्रमा निकै संर्घषशिल, मेहनेती र मिलनसार सुरीलो स्वरको मिठासपन, मार्मिक शब्दका भावनाहरु अनि संवेदनाका रुपमा स्थापित बन्न सफल सागर खड्का र सम्झना लामिछानेले ‘भिडियो कल ले’ एल्मव ल्याएका छन् पढ्नेक्रम जारी राख्नुहोस्

नमुना बिश्वकर्मा समाज नेपाल कुवेतको तदर्थ समिति गठन।


कुवेत नेपालकम
15696646_1314866941921048_1241267211_oबिदेशी भूमि कुवेतमा कार्यरत रहेको बिश्वकर्माहरूलाई एकिकृत र संगठित गर्नुको साथै बिश्वकर्माको हक हितका लागि नमुना बिश्वकर्मा समाज नेपाल कुवेतको तदर्थ समिति मिति २०१६/१२/२३ तारीकका दिन सोलोबिया कवोड स्थित गठन गरीएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

किरात राई यायोख्खा कुवेतद्वारा उधौली पर्व भब्यताका साथ मनायो (फोटो सहित)


दिलकुमार पाख्रीन/ कुबेत

1डिसेम्बर २४, कुवेत। हिजो शुक्रबार कुवेतको जिलिव स्थित रिदम हलमा किरातिहरुको महान पर्व उधौली किरात राई यायोख्खा कुवेतद्वारा धुमधामका साथ मनाइएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

राज मल्लको “चौथो प्रस्तुती नाता तोड्यौ” बजारमा


कुबेत नेपालडटकम

1प्रवासी पत्रकार राज मल्ल को चौथो प्रस्तुती “साथ छोड्यौ नाता तोड्यौ” को म्यूज़िक भिडियो आज युट्युब बाट रिलिज भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्