Daily Archives: 29/11/2016

संविधान संशोधनको विषयमा कांग्रेसभित्रै किचलो


कुलचन्द्र न्यौपाने, काठमाडौं
congress-flagमंसिर १४, २०७३- प्रदेशको सीमा फेरबदल गर्ने गरी सरकारले ल्याउन लागेको संविधान संशोधनको विषयलाई लिएर सत्तारूढ कांग्रेसभित्रै असन्तुष्टि बढेको छ । प्रदेश नम्बर ५ लाई विभाजन गर्ने विषयले स्थानीय तहसम्मै ठूलो विवाद हुने र त्यसले पार्टीलाई घाटा पुर्‍याउने भन्दै नेताहरूले अझै गम्भीर भएर सोच्न नेतृत्वलाई ध्यानाकर्षण गराएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्