लुम्बिनी समाज नेपाल कुवेतद्वारा गुल्मीका ३ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान


कुबेत नेपालडटकम
15240303_1320631287968707_1834248440_nआफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था लुम्बिनी समाज नेपाल कुवेतले गुल्मीका ३ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेयो

सेवा नै धर्म स्वदेश वा बिदेशमा भईपरि आउने बिभिन्न समस्याहरुको समाधानका साथै कुवेतमा कृयाशिल रहेका अन्य नेपाली सँघ-संस्थाहरुसँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्दताका साथ स्थापना भएको लुम्बिनी समाज नेपाल कुवेतले यो भन्दा पहिले पनि गुल्मी जिल्लाकै बाडेगाउँ र अर्घाखाँची जिल्लामा भएको आगलागी पीडितलाई पनि लुम्बिनी समाजले सहयोग गरी सकेको समाज को अध्यक्ष एच पी खत्रीले कुबेत नेपाल लाई जानकारी दिनु भएको छ ।15281176_1320631301302039_995889487_n

समाज को कोषाध्यक्ष प्रेमीले एक कार्यक्रम गरी बिभिन्न जनसमुदायहरुको उपस्थिती मा गुल्मी जिल्ला वीरवास ९ को श्री जनता प्राथमिक विद्यालयमा अध्यनरत गरिब विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । छात्रवृत्ति पाउनेहरुमा २ छात्र र एक छात्रा अशोक रेस्मी सेन, सुशील सटेंगे र निसा रजाली लाई प्रदान गरे का थिए ।15227967_1320631401302029_669372788_n

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )