कुबेत नेपालडटकम
संगीत क्षेत्रमा सर्वाधिक लोक प्रिय गायीका निलम रोजु राई को सुमधुर स्वरमा रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। “चौबन्दी चोलीमा”बोलको गीतको भिडियोलाई यूट्यूब च्यानल मार्फत् सार्वजनिक गरेको छ। यास गीत लाई स्वर, शब्द र संगीत निलम रोजु आफैले गरेकी छिन्। एरेन्जर महाराज थापा, अभिनय नम्रता र बिजय राई, क्यामेरा शिवराम श्रेष्ठ, एडिटर निशान घिमिरे र अर्जुन अधिकारीले निर्देशन गरेका छन्।