Daily Archives: 28/11/2016

लुम्बिनी समाज नेपाल कुवेतद्वारा गुल्मीका ३ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान


कुबेत नेपालडटकम
15240303_1320631287968707_1834248440_nआफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था लुम्बिनी समाज नेपाल कुवेतले गुल्मीका ३ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेयो पढ्नेक्रम जारी राख्नुहोस्

गायीका निलम रोजु राईको स्वरमा रहेको “चौबन्दी चोलीमा”म्युजिक भीडियो सार्वजनिक


कुबेत नेपालडटकम

15239201_1276314379108889_1219969443_nसंगीत क्षेत्रमा सर्वाधिक लोक प्रिय गायीका निलम रोजु राई को सुमधुर स्वरमा रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतमा मगर चलचित्र खुर्पेटो प्रदर्शन हुँदै


जय आले, कुवेत

screenshot_2016-11-28-12-25-21२७ नोभेम्बर २०१६ । मिफ्रुङ्ग फिलिम्स प्रोडक्सन नेपालको पहिलो प्रस्तुति मगर कथानक नेपाली चलचित्र खुर्पेटाे कुवेतमा आगामी २७ जनवरी २०१७ शुक्रबारको दिन प्रदर्शन हुने भएको छ ।   पढ्नेक्रम जारी राख्नुहोस्

साउदी अरबमा निर्माण क्षेत्र र सप्लाई कम्पनीमा कामदार जान रोक लागाउने तयारी


कम्पनीको आर्थिक अवस्था हेरेर मात्रै स्वीकृती दिइने
हाेम कार्की, काठमाडौं
27112016064908kamdarमंसिर १३, २०७३- नेपाली कामदारका लागि प्रमुख गन्तव्य मानिएको साउदी अरबको निर्माण क्षेत्र र सप्लाई कम्पनीमा सरकारले कामदार पठाउने कार्य स्थगन गर्ने तयारी गरेको छ । साउदीमा काम र तलब नपाउने कामदारमा वृद्धि हुन थालेपछि श्रम तथा रोजगार मन्त्रालयले नेपाली दूतावासको सिफारिसमा श्रम स्वीकृतिमा कडाई गर्न लागेको हो । नेपाली दूतावासका अनुसार साउदीका ५० कम्पनीमा एक हजारभन्दा बढी कामदार बिचल्लीमा परेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्