सुरेश गुरुङ, कुवेत
“पहिचान अधिकार सहितको संघियता आदिवासी जनजातीको अडान, अधुरो अपुरो संविधान संशोधनका लागी हाम्रो साझा अभियान” भन्ने नाराका साथ नेपाल आदिवासी जनजाती महासंघ कुवेतको प्रथम ऐतिहासीक अधिवेशन आज कुबेत जिलिबस्थित वेडीङग हल मा भव्यताको सम्पन्न भएको छ | पढ्नेक्रम जारी राख्नुहोस्