विकास थापा
काठमाडौः भारतले महाकाली नदीको लगभग सम्पूर्ण पानीमा आफ्नो कब्जा हुने गरी पञ्चेश्वर बहुद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) प्रस्ताव गरेको छ । भारतको प्रस्तावलाई नेपालले स्वीकार गरे महाकाली नदीको ७८ प्रतिशत पानी भारतले र बाँकी मात्रै नेपालले प्राप्त गर्नेछ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 24/11/2016
महाकालीको पानी कब्जा गर्ने प्रस्ताव
Posted in नेपाल समाचार
गृह मन्त्रालयबाट २५ सिडिओको सरुवा र पदस्थापन
सामान्य प्रशासन मन्त्रालय भन्छ- हामीलाई थाहा छैन
९ मंसिर, काठमाडौं । गृह मन्त्रालयले नियम विपरित २५ जना प्रमुख जिल्ला अधिकारीहरुलाई काज सरुवा गरेको छ । मन्त्रालयले सरुवाका लागि सामान्य प्रशासन मन्त्रालयको सहमति लिइनसकेकाले सरुवाको निर्णय गोप्य राखेको छ । सामान्य प्रशासन मन्त्रालय स्रोतले भन्यो, ‘हामीलाई अधिकारीक रुपमा त्यसको जानकारी छैन । मन्त्रालयको सहमति लिएको पनि छैन । अहिले काज सरुवा गरेर पछि उनीहरुलाई सोही स्थानमा सरुवा गर्ने सहमति माग्न सक्छ ।’ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
बेलायती सेनामा गोर्खा सैनिककाे संख्या थपिंदै
२५ प्रतिशतले भर्ना संख्या बढाउने तयारी
नविन पोखरेल, लन्डन
मंसिर ९, २०७३- बेलायती सेनामा गोर्खाहरुको संख्या केही वर्षभित्र २५ प्रतिशतले बढाइने भएको छ । बेलायती सेनाका उच्च अधिकृत लेफ्टिनेन्ट जनरल जेम्स बसलले केही अघि ब्रिगेड अफ गोर्खाज् युनिट बढाइने जानकारी दिएका हुन् ।हाल वर्षेनी २४० जना गोर्खा नेपालबाट छनोट गरेर ल्याउने गरिएकामा यो संख्या अब २५ प्रतिशतले बढ्ने भएको हो । बेलायती सेनामा हाल करिब २५ सय गोर्खा सेवारत छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार