Daily Archives: 23/11/2016

सत्तापक्ष र मधेसी मोर्चा संविधान संशोधन प्रस्ताव दर्ता गराउन सहमत


जिल्लाहरुकाे विवाद संघीय अायोगमार्फत टुंग्याउने प्रधानमन्त्रीकाे भनाइ
बसन्त बस्नेत, काठमाडौं

23112016102626pm-office-1000x0मंसिर ८, २०७३- सरकारले संसदमा दर्ता गर्न लागेको संविधान संशोधन प्रस्तावमा मधेसी मोर्चाले सहमति दिएको छ । संविधान संशोधन प्रस्तावमा सहमति जुटाउन बुधबार बिहान सरकार र मोर्चाबीच भएको छलफलमा मोर्चाले पुष्पकमल दाहाल प्रधानमन्त्री हुनुअघि भएको तीन बुँदे सहमतिको ‘स्पिरिट’मा रहेर सहमति दिएको जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

सुन्तली भन्छिन्-अब म नर्क जान्नँ


राजेश बर्मा
suntali-5834fa050cb6f6-63394679काठमाडौं: मानसिक पीडाबाट थलिएकी धादिङ भुमेस्थानकी सुन्तली तामाङ गत साता वैदेशिक रोजगारबाट नेपाल फर्केकी छन् । घरेलु कामदारका रूपमा एक वर्षअघि दुबई पुगेकी सुन्तली घर मालिकको शारीरिक र मानसिक यातनाका कारण मानसिक रूपमा विक्षिप्त बनेकी थिइन् । पढ्नेक्रम जारी राख्नुहोस्

फागुनदेखि २० वर्ष पूराना गाडी हटाइने


उपत्यकामा २ हजारभन्दा बढी २० वर्ष पुराना गाडी
उपत्यकाको ४० प्रतिशत प्रदुषण पूराना गाडीका कारण : विभाग
दीपेन्द्र विष्ट, काठमाडौं
22112016085145nepalbus7-1000x0मंसिर ७, २०७३- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले फागुन १९ गतेदेखि उपत्यकामा चल्ने २० वर्ष पुराना सार्वजनिक सवारी साधन विस्थापनको तयारी थालेको छ । अत्याधीक वातावरण प्रदुषण, ट्राफिक व्यवस्थापनमा समस्या र सडक दुर्घटनाको मुख्य कारण पुराना गाडी भएकाले विस्थापित गर्न लागिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्