Daily Archives: 22/11/2016

जापानमा शक्तिशाली भूकम्प, दश फिट अग्लो सुनामी


japan-sunami७ मंसिर, काठमाडौं । जापानको उत्तर–पूर्वी तटमा भूकम्पको जोडदार धक्का महसुन भएसँगै फुकुशिमा परमाणु संयन्त्रको क्षेत्रमा सुनामीको दश फीट अग्लो छाल ठोकिएको छ । फुकुशिमाबाट ७० किलोमिटर टाढा ११ किलोमिटर गहिराइमा ६.९ रेक्टर स्केलको भूकम्प आएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

एमाले र गठबन्धनको सहमति बिनै सत्ता पक्षले संविधान संशोधनको विधेयक अघि बढाउने , सत्तापक्ष र प्रतिपक्षका नेताहरुबीच भनाभन


संविधान संशोधन बिषय राष्ट्र हितमा छैन: ओली
सबैलाई मान्य हुने गरी संविधान संशोधन गर्दा कसरी राष्ट्रघात हुन्छ ? : देउवा
कुलचन्द्र न्यौपाने, काठमाडौं
21112016083927three_party_meeting_at_baluwatar_img_2305-1000x0मंसिर ६, २०७३- प्रमुख प्रतिपक्ष एमाले र संघीय गठबन्धनमा आबद्ध मधेसी मोर्चाको असहमतिका बाबजुद सत्ता पक्षले संविधान संशोधनको विधेयक अघि बढाउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार बोलाएको प्रमुख तीन दलको बैठकमा प्रमुख प्रतिपक्ष एमाले संविधान संशोधनको पक्षमा उभिन नमानेपछि सत्तारुढ दलहरु संविधान संशोधनको विधेयक एकतर्फी रुपमै दर्ता गराउने टुंगोमा पुगेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्