भोजपुर सेवा समाज कुवेतद्वारा आगलागी पीडितका लागि सहयोगको अपिल


कुबेत नेपालडटकम

15128564_10206083202757810_1163188275_nभोजपुरको सदरमुकाम भोजपुर बजारमा हिजो दिउँसो भएको आगोलागि हुँदा ८ घर जलेर भएको क्षति प्रति भोजपुर सेवा समाज कुवेतले एक प्रेस विज्ञप्ति प्रकशित गरी दु:ख व्यक्त गरेको छ।

विज्ञप्तिमा “लौन केही त गरौं” अभियान मार्फत पीडितहरुलाई राहत संकलन गर्ने बताउँदै यो कार्यको लागि आफु सक्षम र सक्रिय रहेकोले जो कोहिले जथाभावी सहयोग संकलन नगर्न र इच्छुक संघ संस्था वा ब्यक्तिले भोजपुर सेवा समाज कुवेतसंग सहकार्य गर्दै अगाडी बढ्न आग्रह पनि गरेको छ।

तपाईको सानो सहयोग ठुलो हुन सक्छ, सेवा धर्म बताउँदै कुवेतमा कृयाशिल नेपाली संघ्-संस्थाहरु, बुद्दिजिबी, समाजसेबी तथा सम्पूर्ण नेपाली दाजुभाइ-दिदिबहिनिहरुलाई हातेमालोका साथ सहयोगको लागि अपिल गरेको छ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )