जय आले, कुवेत
२० नोभेम्बर २०१६ । माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लवले डेढ दशकभन्दा पहिलादेखी बर्षेनी रुपमा सञ्चालन गर्दै आएको माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप फुटबल टुर्नामेण्टको १६औं श्रीङ्खला यस बर्ष नहुने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
जय आले, कुवेत
२० नोभेम्बर २०१६ । माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लवले डेढ दशकभन्दा पहिलादेखी बर्षेनी रुपमा सञ्चालन गर्दै आएको माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप फुटबल टुर्नामेण्टको १६औं श्रीङ्खला यस बर्ष नहुने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष, खेलकूद, MESC गतिविधि
काठमाडौं, ५ मंसिर । नेकपा एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले भारतले नेपालको सार्वभौमिकताको सम्मान गर्नुपर्ने बताएका छन् । आइतबार राष्ट्रिय सभागृहमा भारतीय पत्रकारको जम्बो टोली सहभागी ‘भारत–नेपालमैत्री सम्बन्ध र मिडियाको भूमिका’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै भट्टराईले नेपालको आन्तरिक मामिलामा भारतले बोल्न नमिल्ने बताए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
आजैदेखि काम सुरु हुन्छः अध्यक्ष घले
६ मंसिर, काठमाडौं । गैरआवासीय नेपाली संघले गोर्खाको लाप्राकमा बनाउन लागेको नमूना बस्ती निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बाटो खोलिदिएको छ । यसअघि सरकारले दिएको अनुमतिमा एनआरएनले ‘कार्यबिधिअनुसार’ बस्ती निर्माण गर्नुपर्ने सर्त राखेको थियो । जसको अर्थ लाभग्राहीकै हातमा सरकारले तोकेको तीन लाख रुपैयाँ हस्तान्तरण गर्नुपर्ने थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
कुबेत नेपालडटकम
भोजपुरको सदरमुकाम भोजपुर बजारमा हिजो दिउँसो भएको आगोलागि हुँदा ८ घर जलेर भएको क्षति प्रति भोजपुर सेवा समाज कुवेतले एक प्रेस विज्ञप्ति प्रकशित गरी दु:ख व्यक्त गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in दु:खद समाचार, सूचना