Daily Archives: 21/11/2016

बमजन कपको १६औं श्रीङ्खला अनिश्चित कालसम्म स्थगित


जय आले, कुवेत

gold-cup-15th२० नोभेम्बर २०१६ । माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लवले डेढ दशकभन्दा पहिलादेखी बर्षेनी रुपमा सञ्चालन गर्दै आएको माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप फुटबल टुर्नामेण्टको १६औं श्रीङ्खला यस बर्ष नहुने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

भारतीय पत्रकारको भेलामा योगेशले उठाए काश्मिर मुद्दा, मधेसलाई नउचाल्न चेतावनी


yogesh_bhattarai-650x390काठमाडौं, ५ मंसिर । नेकपा एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले भारतले नेपालको सार्वभौमिकताको सम्मान गर्नुपर्ने बताएका छन् । आइतबार राष्ट्रिय सभागृहमा भारतीय पत्रकारको जम्बो टोली सहभागी ‘भारत–नेपालमैत्री सम्बन्ध र मिडियाको भूमिका’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै भट्टराईले नेपालको आन्तरिक मामिलामा भारतले बोल्न नमिल्ने बताए । पढ्नेक्रम जारी राख्नुहोस्

लाप्राकमा नमूना बस्ती बनाउन एनआरएनएले पायो स्वीकृति


आजैदेखि काम सुरु हुन्छः अध्यक्ष घले
laprak_foundation-laying६ मंसिर, काठमाडौं । गैरआवासीय नेपाली संघले गोर्खाको लाप्राकमा बनाउन लागेको नमूना बस्ती निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बाटो खोलिदिएको छ । यसअघि सरकारले दिएको अनुमतिमा एनआरएनले ‘कार्यबिधिअनुसार’ बस्ती निर्माण गर्नुपर्ने सर्त राखेको थियो । जसको अर्थ लाभग्राहीकै हातमा सरकारले तोकेको तीन लाख रुपैयाँ हस्तान्तरण गर्नुपर्ने थियो । पढ्नेक्रम जारी राख्नुहोस्

भोजपुर सेवा समाज कुवेतद्वारा आगलागी पीडितका लागि सहयोगको अपिल


कुबेत नेपालडटकम

15128564_10206083202757810_1163188275_nभोजपुरको सदरमुकाम भोजपुर बजारमा हिजो दिउँसो भएको आगोलागि हुँदा ८ घर जलेर भएको क्षति प्रति भोजपुर सेवा समाज कुवेतले एक प्रेस विज्ञप्ति प्रकशित गरी दु:ख व्यक्त गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्