Daily Archives: 20/11/2016

हांस्यकलाकार चटपटे बाको चटपटे शास्त्र नामक कमेडी पुस्तक प्रकाशनको तयारीमा।


स्याङ्जा।
15134483_1185544784859822_1291304201_nटेलिभिजन FM रेडियो एवम सामाजिक संजालमा हसाउदै आएका कमल बस्यालले सबैलाई हसाउने हेतुले चटपटे शास्त्र नामक पुस्तक प्रकाशन गर्ने तयारीमा छन्। पढ्नेक्रम जारी राख्नुहोस्

एमालेको काउन्टर प्रस्तावः विदेशीसँग बिहे गर्ने पुरुषलाई पनि केही पदमा बन्देज


यस्तो छ नागरिकतामा एमालेको नयाँ संशोधन प्रस्ताव
PM_KP_Oli_779854791५ मंसिर, काठमाडौं । सरकारले मधेसी मोर्चाको माग सम्बोधनका लागि संविधान संशोधनमा सहमति जुटाउने प्रयास गरिरहेका बेला प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ‘काउन्टर प्रस्ताव’ अघि सारेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

भारत कानपुरमा रेल दुर्घटना, ६३ को मृत्यु


india-train-accident५ मंसिर, काठमाडौं । भारत कानपुरमा रेल लिगबाट बाहिरिदा कम्तिमा ६३ जनाको मृत्यु भएको छ । पटना इन्डोर एक्सप्रेसको रेलका १४ डिब्बा लिगबाट बाहिरिदा दुर्घटना भएको हो । दुर्घटनामा १५० घाइते भएका छन् । रेल इन्डोरबाट पटना जाँदै थियो । दुर्घटना विहान ३ बजे भएको आजतकले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

कान्छीमाया कोजुले तोडिन् आफ्नै रेकर्ड


जनक नेपाल, नेपालगन्ज
2011201610480815145088_10153857350236901_972797430_o-1000x0मंसिर ५, २०७३- विस्तृत शान्ति सम्झौताको सम्झनामा नेपालगन्जमा भएको म्याराथनमा ओलम्पियन कान्छीमाया कोजूले आफ्नै रेकर्ड तोडेकी छन् । आइतबार भएको प्रतियोगितामा कान्छीमायाले कान्तिपुर हाफ म्याराथनमा रेकर्ड भएको १ घण्टा २४ मिनेट ५६ सेकेण्डको रेकर्ड तोड्दै उपाधि जितेकी छन् । उनले १ घण्टा २३ मिनेट २४ सेकेण्डमा दूरी पूरा गरिन् । पढ्नेक्रम जारी राख्नुहोस्