आदिवासी जनजाती महासंघ कुवेतको प्रथम ऐतिहासीक अधिवेशनको तैयारी पुरा


कोशराज राई/कुवेत

15139519_1314338771930101_999216019_nनोभेम्बर १८, कुवेत। नेपाल आदिवासी जनजाती महासंघ कुवेतको “पहिचान अधिकार सहितको संघियता आदिवासी जनजातीको अडान, अधुरो अपुरो संविधान संशोधनका लागी हाम्रो साझा अभियान” भन्ने नाराका साथ प्रथम ऐतिहासीक अधिवेशनको तैयारी पुरा भएको कुराको जानकारी प्राप्त भएको छ। महासंघको आज बसेको बैठकले अहिले सम्मको सम्पूर्ण तैयारीहरुको समिक्षा गरी उक्त जानकारी दिएको हो।

अधिवेशनमा कुवेतमा कृयाशील जातीय संस्थाहरुको आ-आफ्नो झाँकीहरु र भेषभूषाहरु प्रदर्शन हुने कार्यक्रम संयोजक तथा महासंघका उपाध्यक्ष रमेश किरातीले कुवेत नेपालडटकम  लाई जानकारी दिएका छन्।

महासंघ दुई बर्ष अगाडी राजेन्द्र तामाङको संयोजकत्वमा गठन भएको महासंघको प्रथम ऐतिहासीक अधिवेशन जिलिव स्थित वेडिङ हलमा सम्पन्न आयोजना हुने र उक्त अधिवेशनको प्रायोजन संयुक्त रुपमा काठमाण्डौं एयर कार्गो र फेमेली नेपाली रेष्टुरेन्ट फाहाहिलले गर्नेछन्।

महासंघको प्रथम ऐतिहासीक अधिवेशनमा कुवेतमा कृयाशील सम्पूर्ण संघ संस्थाहरु र व्यक्तित्वहरुलाई पत्राचार गरीसकिएको र कुनै कारणबस पत्र प्राप्त हुन नसकेको खण्डमा यसै समाचारलाई आधार मानी उपस्थित भई दिनहुन हार्दिक अनुरोध पनि नेपाल आदिवासी जनजाती महासंघ, कुवेतले हार्दिक अनुरोध पनि गरेको छ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )