Daily Archives: 19/11/2016

कुवेतमा छायाङ्कन गरिएको “यो मनले तिमीलाई”म्युजिक भिडियो सार्बजनिक


कुबेत नेपालडटकम

12हरि लम्सालको संगित तथा निर्मला थापा मगरको स्वर रहेको यस म्यूजिक भिडियो लाई निरेम प्रोडक्सन समुहले यूट्यूब च्यानल मार्फत् सार्वजनिक गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

एनआरएनए कुवेतले झापाका बाढिपिडीतलाई राहात बितरण गर्यो


अमित चाम्लिङ राई 

15128737_1315120461851932_1216746154_nनोभेम्बर १९, दमक, झापा। एनआरएनले कुवेतले झापा जिल्लाका बाढिपीडितलाई २ लाख १ हजार ९ सय सोह्र रुपैयाँ राहत रकम २६ घरधुरिलाई आज दामासाहीले बितरण गरेको छ | पढ्नेक्रम जारी राख्नुहोस्

आदिवासी जनजाती महासंघ कुवेतको प्रथम ऐतिहासीक अधिवेशनको तैयारी पुरा


कोशराज राई/कुवेत

15139519_1314338771930101_999216019_nनोभेम्बर १८, कुवेत। नेपाल आदिवासी जनजाती महासंघ कुवेतको “पहिचान अधिकार सहितको संघियता आदिवासी जनजातीको अडान, अधुरो अपुरो संविधान संशोधनका लागी हाम्रो साझा अभियान” भन्ने नाराका साथ प्रथम ऐतिहासीक अधिवेशनको तैयारी पुरा पढ्नेक्रम जारी राख्नुहोस्