फेरी सहयोग गर्‍यो एनआरएनए कुवेतद्वारा


कुबेत नेपालडटकम

1479409093nrn-sahayogबैदेशिक रोजगारीको लागि मरुभुमिको देश कुवेतमा केही धनकमाउन भनेर कुवेत आएको नेपाल घर स्याङ्जाका केही दिन पहिले दुर्घटनामा परी बाँया हात गुमाएका तुलबहादुर बिक र महिना देखी प्यारालईसिस् पीडित बनेपा, काभ्रेपलान्चोकका काजी नापित लाई जाहारा अस्पातलमा आफ्नो उपचार भईरहेको हुँदा उनको लागि सहयोगको खाँचो भईरहेको छ । यसै सन्दर्भमा कुवेतमा कृयाशिल सस्था एनआरएनए कुवेत ले १ सय १ कुवेती दिनार (३५/३५ हजार रुपैयाँ)नगद सहयोग स्वरुप प्रदान गरेको छ ।

सामाजिक कार्यमा सरीक भई एनआरएनए कुवेत ले कुबेत मा मात्र नभर नेपाल को बाडी पहिरो पिडित, कुबेत मा हरेक नेपाली हरु ले गरेको कार्यक्रम हरु मा आर्थिक सहयोग गदै आएको छ। भने केही दिन पहिले मृगौला रोगबाट पीडित सन्तबहादुर गुरुङ लाई पनि नेपाल फिर्तिको लागी एन आर एन ए (७१ केडी)आर्थिक सहयोग गरे का थिए।

1479409120nrn-shayog1जाहारा अस्पतालमा पुगी एनआरएनए कुवेत को अध्यक्ष अर्जुन तामाङ, कोषाध्यक्ष हर्कबहादुर मोक्तान तामाङ, महिला प्रतिनिधी मधुमाया मगर र सदस्य कोशराज राई, ले भेटी सहयोग गर्न पाउँदा खुशी व्यक्त गर्दै उनी हरु को उपचार चाडै नै र सफलतापूर्वक होस् भन्ने कामना गरेका छन।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )