जन सम्पर्क समिति कुवेतद्वारा भुकम्प पिडित बिद्यार्थीहरुहरुलाई शैक्षिक सामग्री शैक्षिक सामग्री बितरण गर्ने


कुबेत नेपालडटकम

15152878_1238702472870803_586094527_oयहि आउदो २०७३ मंशिर ३गते शुक्रबार का दिन दोलखा जिल्ला भिरकोट गा वि स वडा नं ९ स्थित श्री नारायण उच्च मा वि को प्राङ्गणमा नेपाली काङ्ग्रेस को प्रवास संगठन जन सम्पर्क समिति कुवेत को आयोजना मा र नेपलिज फेसन होम को सह आयोजना मा र प्रमुख अतिथि नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य प्रदिप पौडेल र विशेष अतिथि ने वि संघ का महामन्त्री कुन्दन राज काफ्ले र जन सम्पर्क समिति कुवेत का सभापति अम्बर के सि हिमाल को सभापतित्वमा सोही जिल्लाका भुकम्प पिडित बिध्यार्थिहरुलाइ शैक्षिक सामग्री बितरण कार्यक्रम रहेको छ यसैगरी पिडित विध्यार्थि हरु को उज्ज्वल भविष्य को लागि नेपलिज फेसन होम्स र जनसम्पर्क समिति कुवेत मानविय सहयोगमा सदैव अगाडि रहने नेपलिज फेसन होम्स का प्रमुख हेमा प्रधान ले बताउनुभयो र जन सम्पर्क समिति कुवेत का सभापति अम्बर व के सि हिमाल ले आफू प्रवास मा भए पनि स्वदेश मा रहेको भविष्य का कर्णधार विध्यार्थि हरु लाई अति आवश्यक शैक्षिक सामग्री वितरण गर्नु पाउँदा म लगाएत मेरो संगठन जन सम्पर्क समिति कुवेत गर्व को महसुस गर्दछौ

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )