“को आफ्नो को विरानो ” बजारमा


कुबैत नेपालडटकम

15101872_1128283690560173_155889899_oअमुल्य म्युजिक प्रा.लिको ब्यानरमा बिजय ठकुरीको प्रस्तुति रहेको लोकदोहोरी गित “को आफ्नो को बिरानो”को म्यूज़िक भिंडियों यूट्यूव मार्फ़त बजारमा आएको छ ।

कुवेतको रमणीय स्थलहरुमा छायांकन गरिएको उक्त कारुणिक गितको शब्द महेन्द्र बि सिले कोरेका हुने भने लय सङ्गीत शुवास गदाल भरेका छन । गितमा चर्चित गायक गायिका द्वय कुलेन्द्र विश्वकर्मा र पूर्णकला बि सिको स्वर रहेको छ ।1

निदेशक गणेस रावत” डेनिश” ले निर्देशन गरेको उ्क्त गितको म्यूज़िक भिंडियोंलाइ कुवेतमा स्थापित क्यामेरामेन प्रेम जिमिले छायांकन गरेका हुन । सन्चारकर्मि राज मल्ल , गीता तिवारी, गणेश रावत ,सम्झना गुरुङ लयागतको अभिनय रहेको छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )