किरात राई यायोक्खा कुवेतद्वारा ब्रेनट्युमर हिमाल राईलाई ७६ हजार ३सय ७७ रुपैयाँ आर्थिक सहयोग


कोशराज राई,कुवैत

img_7592आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था किरात राई यायोक्खा कुवेत ले ब्रेनट्यूमर पीड़ित ४ बर्षिय वालक हिमाल राईको उपचार सहयोगार्थ लागि नेपाली रकम रु. ७६ हजार ३ सय ७७ रुपैयाँ सहयोग गरेको छ ।

यायोक्खाका पूर्वकोषाध्यक्ष कर्णबहादुर राई र समाजसेवी अनिता राईद्वारा आज वालकको उपचार भईरहेको न्यूरो अस्पताल बाँसबारीमा पुगि बिरामीका बावु सूर्य राई, आमा लगायत आफन्तहरु सहितको उपस्थितीमा उक्त सहयोग हस्तान्तरण गरेका हुन्।

img_7591ब्रेनट्यूमर पीडित वालकको आज २२ सी नामक चेकजाँच गिएको र आज मात्रै एक लाख रुपैयाँ भन्दा बढी खर्च भईसकेको कारण अगाडीको उपचार तथा अपरेसनको लागी अरु बढी रकम चाहिने बावु सूर्य राईले बताएका छन्।

आर्थिक अवस्था नाजुक रहेका उनिहरुले यस भन्दा पहिले ने २ लाख ५० हजार रुपैयाँ सकिएको र अगाडीको उपचारको लागी आफूहरुसंग पैसा नभएको कारण सहयोगीहरु समक्ष सहयोगको अपिल गरेका थिए।
यहाँहरु पनि सहयोग गर्न चाहानु हुन्छ भने, बावु सूर्य राईको टेलिफोन नम्बर +9779804006540 मा सम्पर्क गरी सहयोग गरेर ४ बर्षिय वच्चा हिमाल राईलाई नयाँ जीवन दिन सहयोगी महानुभावहरुमा अनुरोध गरेका छन्।img_7571

कुवेतबाट किरात राई यायोक्खाको यस अभियानमा सहयोग गर्नुहुने सहयोगीहरु निम्न प्रकार छन्:

रमेश किराती २५ केडी
कोशराज राई ११ केडी
नैनकला राई १० केडी
सुधिर राई ५ केडी
मानसराम राई १५ केडी
शान्ति राई १०.२५०के डी
सबिन दुमी राई ५ केडी
लक्षमी राई १५ के डी
रिदम राई ५ केडी
प्रेम बान्तवा राई ५ केडी
अमृत राई ५ केडी
नेहा राई ५ केडी
मन्जित राई ११ केडी
राजबावु थुलुङ ६ केडी
दिलकुमारी राई ५ केडी
राज कुमार राई ५ केडी
मोहन नाछिरीङ राई ११ केडी
राजन चाम्लिङ। ५ केडी
रबिन राइ। ५ केडी
आइमान गुरुङ १ केडी
प्रकाश चाम्लिङ। ५ केडी
बिष्णु नाछिरीङ राई १० केडी
कविता लोहरुङ राई १० केडी
युवराज राई। ५ केडी
मनिकुमार सुनुवार १०.२५० केडी
हर्कबहादुर मोक्तान तामाङ ५ केडी
पर्वत चाम्लिङ राई। ५ केडी
सन्जना राई। ५ केडी
दिप्पालराज तामाङ ५ केडी

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )