कुबेत नेपालडटकम
यहि आउदो २०७३ मंशिर ३गते शुक्रबार का दिन दोलखा जिल्ला भिरकोट गा वि स वडा नं ९ स्थित श्री नारायण उच्च मा वि को प्राङ्गणमा नेपाली काङ्ग्रेस को प्रवास संगठन जन सम्पर्क समिति कुवेत को आयोजना मा र नेपलिज फेसन होम को सह आयोजना मा र प्रमुख अतिथि नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य प्रदिप पौडेल र विशेष अतिथि ने वि संघ का महामन्त्री कुन्दन राज काफ्ले र जन सम्पर्क समिति कुवेत का सभापति अम्बर के सि हिमाल को सभापतित्वमा सोही जिल्लाका भुकम्प पिडित बिध्यार्थिहरुलाइ शैक्षिक सामग्री बितरण कार्यक्रम रहेको छ पढ्नेक्रम जारी राख्नुहोस्