Daily Archives: 17/11/2016

जन सम्पर्क समिति कुवेतद्वारा भुकम्प पिडित बिद्यार्थीहरुहरुलाई शैक्षिक सामग्री शैक्षिक सामग्री बितरण गर्ने


कुबेत नेपालडटकम

15152878_1238702472870803_586094527_oयहि आउदो २०७३ मंशिर ३गते शुक्रबार का दिन दोलखा जिल्ला भिरकोट गा वि स वडा नं ९ स्थित श्री नारायण उच्च मा वि को प्राङ्गणमा नेपाली काङ्ग्रेस को प्रवास संगठन जन सम्पर्क समिति कुवेत को आयोजना मा र नेपलिज फेसन होम को सह आयोजना मा र प्रमुख अतिथि नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य प्रदिप पौडेल र विशेष अतिथि ने वि संघ का महामन्त्री कुन्दन राज काफ्ले र जन सम्पर्क समिति कुवेत का सभापति अम्बर के सि हिमाल को सभापतित्वमा सोही जिल्लाका भुकम्प पिडित बिध्यार्थिहरुलाइ शैक्षिक सामग्री बितरण कार्यक्रम रहेको छ पढ्नेक्रम जारी राख्नुहोस्

किरात राई यायोक्खा कुवेतद्वारा ब्रेनट्युमर हिमाल राईलाई ७६ हजार ३सय ७७ रुपैयाँ आर्थिक सहयोग


कोशराज राई,कुवैत

img_7592आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था किरात राई यायोक्खा कुवेत ले ब्रेनट्यूमर पीड़ित ४ बर्षिय वालक हिमाल राईको उपचार सहयोगार्थ लागि नेपाली रकम रु. ७६ हजार ३ सय ७७ रुपैयाँ सहयोग गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

“को आफ्नो को विरानो ” बजारमा


कुबैत नेपालडटकम

15101872_1128283690560173_155889899_oअमुल्य म्युजिक प्रा.लिको ब्यानरमा बिजय ठकुरीको प्रस्तुति रहेको लोकदोहोरी गित “को आफ्नो को बिरानो”को म्यूज़िक भिंडियों यूट्यूव मार्फ़त बजारमा आएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

तरूण दलका नयाँ नेतृत्व शीर्ष नेताको दास कि रूपान्तरणकारी युवा नेता?


कर्ण बहादुर अधिकारी।
16101246unnamedनेपाली कांग्रेस पार्टीको भातृ संगठन तरूण दलको १२ बर्ष पछि पोखरामा भएको चौथौ महाधिवेशन पनि सकिएको छ।भब्यताका साथ महाधिवेशनको उद्घाटन गरीए पनि बन्दसत्रको दौडानमा सहमतीय प्रणालीमा गएर सर्वसम्मत चयन गर्नु पर्छ भन्दै पार्टीका शीर्ष नेताहरूको आदेशको पर्खाईमा रहे आदेशको फलस्वरूप महाधिवेशनबाट नेपाली कांग्रेस पार्टीका तीनै वटा गुटबाट यूवा नेताहरू टपक्क टिपेर सर्व सम्मत चयन गरीयो।देउवा पक्षबाट नेपाल तरुण दलको अध्यक्षमा जितजंग वस्नेत ,सिटौला पक्षबाट उपाध्यक्षमा उत्तम चापागाई ,रामचन्द्र पक्षबाट महासचिवमा भुपेन्द्रजंग शाही र देउवा पक्षबाटै कोषाध्यक्ष विद्वान गुरूङलाई चयन गरेर नयाँ आयम छरी दिएका छन भने अन्य कार्य समिति बिस्तार गर्नका लागि ती ४ जना तरूण नेताहरूको छलफलबाट टुंगो लगाउने कुरा बिबिसी नेपाली सेवामा रबिन्द्र मिश्रले अध्यक्ष जीतजंग बस्नेतसंग गरीएको कुराकानीबाट प्रष्ट भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

अनौठो बजार, जहाँ दुलही किन्न पाइन्छ


bride-marketआमरुपमा हामी बजारमा आफ्ना आवश्यकताका उपभोग्य सरसामान खरीद गर्न जान्छौँ । तर यो दुनियामा एउटा यस्तो बजार पनि छ जहाँ सरसामानको होइन खुद दुलहीको खरीद बिक्रि हुन्छ । बेहुली खरीद बिक्रि हुने बजार भन्ने कुरा सुन्ने बित्तिकै कुनै मध्ययूगीन दास समाजमा दासदासीको खरीद बिक्रि हुने कथा सम्झिन पुगिन्छ । तर यो आधुनिक युगमा पनि बुल्गेरियामा यस्तै बेहुली किन्न पाइने बजार छ । पढ्नेक्रम जारी राख्नुहोस्