Daily Archives: 16/11/2016

प्रचण्ड र ओलीबीच संविधान संशोधन’bout छलफल, प्रचण्ड भन्छन्- ओली जी सकारात्मक हुनुहुन्छ


prachanda-and-kp-oli१ मंसिर, काठमाडौं । संविधान संशोधनका विषयमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र शीर्ष नेतृत्वबीच कुराकानी भएको छ । व्यवस्थापिका–संसद् भवन नयाँबानेश्वरमा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालका बीचमा आज अपराह्न सो विषयमा कुराकानी भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

नेपालले उचाल्यो एएफसी सोलिडारिटी कप फुटबलको उपाधि


nepal-win2-582b11c8b5b120-77017117काठमाडौं: मकाउलाई हराउँदै नेपालले एएफसी सोलिडारिटी कप फुटबलको उपाधि उचालेको छ। मलेसियाको कुचिङस्थित नेगेरी स्टेडियममा मंगलबार साँझ भएको खेलमा फिफा बरियतामा १० स्थान तल रहको मकाउलाई १-० गोल अन्तरले हराउँदै नेपालले उपाधि उचालेको हो। योसँगै नेपालले अन्तर्राष्ट्रिय उपाधिमा ह्याट्रिक गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्