Daily Archives: 15/11/2016

‘केसीको ज्यानभन्दा ठूलो होइन मेरो पद’


दीपक दाहाल

dr-govinda-kc-starts-hunger-strikeकाठमाडौं- अघिल्ला नौवटै अनशनका क्रममा डा. गोविन्द केसीका पक्षमा उभिएका चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का नवनियुक्त डिन डा. केशवप्रसाद सिंह दसौं अनशनसँग प्रत्यक्ष रुपमा जोडिन पुगेका छन् । वरिष्ठता आधारमा डिन नियुक्तिलगायत चिकित्सा शिक्षा सुधारका लागि डा. केसीले अनशनको घोषणा गर्नासाथ भेट्न जाने र सहयोगको वचन दिने मात्र होइन, प्रत्येक अनशनमा हरेक दिनजसो अनशनस्थलमै साथ दिने सिंह यसपटक फर्किएर गएका छैनन् । पढ्नेक्रम जारी राख्नुहोस्

इतिहास लेख्न आतुर नेपाली फुटबल


अजय फुयाल
pre-semis-training-sessionकाठमाडौं–नेपाली फुटबल इतिहास लेखनको चरणमा छ । राष्ट्रिय फुटबलको सर्वोच्च निकायले यसै महिना पहिलो पटक निर्वाचनमार्फत नयाँ नेतृत्व चयन ग¥यो । गतवर्ष विभिन्न स्तरमा गरी नेपालले तीन अन्तर्राष्ट्रिय उपाधि उचाल्यो । एसियाली फुटबल महासंघको आधिकारिक प्रतियोगिता एएफसी सोलिडारिटी कपको उपाधिमा चुनौती प्रस्तुत गर्नु नेपाली फुटबलको अवको पालो हो । पढ्नेक्रम जारी राख्नुहोस्

प्रधानमन्त्रीले भने, ‘देउवाको दबाबमा सुजातालाई सहयोग’


prachanda-1कार्तिक ३०, २०७३- प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ कांग्रेसका सभापति शेरबहादुर देउवाको दबाबमा नेतृ सुजाता कोइरालालाई ५० लाख सहयोग गरेको दाबी गरेका छन् । दाहालले विशिष्ट व्यक्तिहरुलाई जथाभावी खर्च दिने परम्परा नै गलत भएको उल्लेख गरे । पढ्नेक्रम जारी राख्नुहोस्