दीपक दाहाल
काठमाडौं- अघिल्ला नौवटै अनशनका क्रममा डा. गोविन्द केसीका पक्षमा उभिएका चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का नवनियुक्त डिन डा. केशवप्रसाद सिंह दसौं अनशनसँग प्रत्यक्ष रुपमा जोडिन पुगेका छन् । वरिष्ठता आधारमा डिन नियुक्तिलगायत चिकित्सा शिक्षा सुधारका लागि डा. केसीले अनशनको घोषणा गर्नासाथ भेट्न जाने र सहयोगको वचन दिने मात्र होइन, प्रत्येक अनशनमा हरेक दिनजसो अनशनस्थलमै साथ दिने सिंह यसपटक फर्किएर गएका छैनन् । पढ्नेक्रम जारी राख्नुहोस्