Daily Archives: 14/11/2016

रौतहटमा इन्सास बोकेका डाँका र प्रहरीबीच भिडन्त, एकको मृत्यु


गौतम श्रेष्ठ
rautahat-district-police-of२९ कात्तिक, काठमाडौं । रौतहटको देवाहीमा आज बिहान डाँका समूह र प्रहरीबीचको भिडण्तमा एक जनाको मृत्यु भएको छ । गाँउमा हतियारधारी समूह पसेको सूचना पाएपछि अञ्चल प्रहरी कार्यालय हेटाैंडा र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोली देवाही ८ मा पुग्दा हतियारधारी डाँकाको समूहसँग झडप भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

सुजातालाई ५० लाख उपचार खर्च दिने सरकारद्वारा निर्णय


मन्त्रिपरिषदबाट उपचार खर्चसम्बन्धी कार्यविधि र अर्थ समितिको निर्देशन उल्लंघन
बलराम बानियाँ, काठमाडौं
13112016063939sujata-1000x0कार्तिक २८, २०७३- सरकारले राजधानीमा करोडौंको महल र विलाशी गाडी भएकी कांग्रेस नेतृ सुजाता कोइरालालाई राज्यको ढुकुटीबाट एकमुष्ठ ५० लाख रुपैयाँ उपचार खर्च दिने निर्णय गरेको छ । कोइराला आइतबार नै उपचारका लागि सिंगापुर प्रस्थान गरेकी छन् । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले पूर्व तथा वर्तमान पदाधिकारी तथा नागरिकलाई स्वास्थ्य उपचार सहायतासम्बन्धी कार्यविधि र संसदको अर्थ समितिको निर्णयलाई उल्लंघन गर्दै कोइरालालाई विदेशमा गएर उपचार गर्न ५० लाख दिने निर्णय गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्