तमू समाज, कुवेत द्वारा प्रतिभावान युवा राजन गुरुङ लाई रु. ६९,००० (उननसत्तरी हजार)आर्थिक सहयोग


कुबेत नेपालडटकम

16111204ggggआफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था तमु समाज कुवेत ले प्रतिभावान युवा राजन गुरुङको उच्च शिक्षाको निम्ती नेपाली रकम रु. ६९,००० (उननसत्तरी हजार) आर्थिक सहयोग गरेको छ ।

समाज को अध्यक्ष खोपबहादुर गुरुङकी धर्मपत्नी पवित्रा गुरुङको सभापतित्वमा रहेको कार्यक्रम लाई तमु समाज कुवेतका पूर्व उपाध्यक्ष नविन गुरुङले सञ्चालन गरेको कार्यक्रम मा समाज को सद्स्य  कमला गुरुङ बाट स्वागत मन्तव्यद्वारा उपस्थित पाहुना तथा अतिथिगणलाई स्वागत गरेका थिए। प्रमुख अतिथी रुपमा पैयुखोला तमु समाजको अध्यक्ष एचएमटी बलराम गुरुङको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि, क्याप्टेन एचएमटी बलराम गुरुङ, नरबहादुर गुरुङ, व्हाइट लोटस प्रा.लि.का प्रबन्ध निर्देशक युगबहादुर गुरुङ,तमु (गुरुङ) समाज कतारकी महिला विभाग प्रमुख टौमाया गुरुङ,ले प्रतिभावान विद्यार्थी राजन गुरुङको उच्च शिक्षा को सफलताको शुभकामना व्यक्त गरेका थिए।

14963177_1746965332294290_7375098175187816820_nकार्यक्रम मा बिषिष्ट व्यक्तित्व साथै समाजसेवी तथा समाज को सद्स्य हरु को उपस्तिथि भएको कार्यक्रममा बालाकोट तमु समाजका इन्द्रकुमार गुरुङ, तमु समाज कुवेतका रमेश गुरुङ, सुमित्रा गुरुङ, सनम गुरुङ ज्ञानसिरी गुरुङ, शान्ता कुमारी गुरुङ,दुर्गा गुरुङ, हिमाली सांस्कृतिक परिवारका सदस्य दिलु गुरुङ, सञ्चारकर्मी तथा तमु संसारकी प्रधान सम्पादक रोशनी गुरुङ, दिप्ति गुरुङ, तमु सञ्चारकर्मी संघ नेपाल, कास्कीका सदस्य बुद्धि तमु, पैयुखोला तमु समाजका भू.पू अध्यक्ष दुर्गाबहादुर गुरुङ लगायतको उपस्थिति रहेको थियो । जानकारी पूर्व उपअध्यक्ष नबिन गुरुङ ले जानकारी दिनु भएको छ ।14993543_1746964898961000_4694959389906883265_n

गुरुङ पर्वत जिल्ला घरभएका गुरुङ हाल पोखरामा अध्ययनरत छन् । आर्थिक सहयोग बितरण कार्यलाई सहज बनाउन सहयोग गर्नु हुने समाज को नबिन गुरुङ अनी सम्पुर्ण सहयोगी लाई धन्यवाद स्वरुप हार्दिक आभार प्रकट गर्दछौ । तमु समाज कुबेत15078613_1746965135627643_2386164729515696693_n

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )