Daily Archives: 13/11/2016

राज्यका मुख्य ६ पद अंगीकृतलाई दिनेगरी संशोधन प्रस्ताव


भुवन शर्मा

parliament-meeting-03काठमाडौं- अहिलेकाे संविधानले अंगीकृतलाई निषेध गरेका राज्यका ९ मध्ये ६ पद दिने गरी सरकारले संविधान संशोधन प्रस्ताव दर्ताकाे तयारी गरेकाे छ। यही महिनाभित्रै संशोधन प्रस्ताव संसद्मा दर्ता गर्ने तयारी भइरहेको प्रधानमन्त्री सम्बद्ध स्रोतले बतायो। संशोधन प्रस्तावमा सहमति जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार दिनभर दौडधुप गरे। पढ्नेक्रम जारी राख्नुहोस्

काठमाडौंमा बन्दको प्रभाव आंशिक, दोलखामा कार र मोटरसाइकल जलाइयो


सडकमा बाक्लो सुरक्षाकर्मी परिचालन •सार्वजनिक सवारी पनि आंशिक सञ्चालन •काठमाडौंमा ७७ जना समातिए
13112016091100photo-2-1000x0कार्तिक २८, २०७३- नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले गरेको नेपाल बन्दको प्रभाव काठमाडौंमा आंशिक परेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

तमू समाज, कुवेत द्वारा प्रतिभावान युवा राजन गुरुङ लाई रु. ६९,००० (उननसत्तरी हजार)आर्थिक सहयोग


कुबेत नेपालडटकम

16111204ggggआफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था तमु समाज कुवेत ले प्रतिभावान युवा राजन गुरुङको उच्च शिक्षाको निम्ती नेपाली रकम रु. ६९,००० (उननसत्तरी हजार) आर्थिक सहयोग गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्