नेपाल तामाङ घेदुङ कुवेतको छैटौं बार्षिकोत्सव कार्यक्रम सम्पन्न


कुबैत नेपालडटकम

20161111_170537नोभेम्बर १२ कुबेत, आफ्नो धर्म र जातिय पहिचान तथा तामाङ संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले गठन भएको तामाङ घेदुङ कुवेतले आफ्नो छैठौं बार्षिकोत्सव हिजो  एक कार्यक्रम साथ कुवेतको फर्वानिया स्थित अल हाइथम रेस्टुरेन्ट सम्पन्न गरेको छ ।

नेपाल तामाङ घेदुङ, कुवेत को अध्यक्ष अमृत तमाङ को सभापतित्वमा रहेको कार्यक्रम लाई घेदुङका महासचिव सुरेस तामांग ग्याबा ले सन्चालन गरेको कार्यक्रम गौतम बुद्धको मुर्तिमा पूजा गरी कार्यक्रममा लाई दिप बालेर केक काटेर उद्घाटन गर्नुभएको थियो। उद्घाटन गरिएको कार्यक्रममा बिशेष अतिथिको रुपमा तामाङ घेदुङ कुवेतका बरिस्ठ सल्लाहकार राम लामा घ्लन प्रमुख अतिथी रहेको थियो। बिशेश अतिथिमा संरक्षक राजेन्द्र तामाङ, एन आर एन ए, कुवेत अर्जुन तमाङ, सल्लाहकार ढुन्डुप लामा, सल्लाहकार निर्मल स्याङ्तान, सल्लाहकार श्याम लामा र दिल श्याङ्बो, लगायत अन्य सल्लाहाकरहरुको उपस्थिती रहेको थियो। कार्यक्रममा सामाजिक कार्यमा संस्थालाइ आर्थिक नैतिक र भौतिक सहयोग गर्ने केही घेदुङ भित्रका ब्याक्तित्वहरुलाइ सदस्यहरुलाई प्रमाणपत्र र खदा ओढाएर सम्मान गरिएको थियो। सम्मानित हुनेहरुमा
सदस्य तर्फ:-
१) पेमा दोर्जे लामा
२) होम पख्रीन
३) नवीन लोप्चन
४) युग लामा
५) दिलकुमार पाख्रीन
६) साम्बर वाइबा
७) राकेश मनाङ्थेन
८) विश्व पाशा तामाङ
९) निरु लामा
१०) राजु लामा
११) छिरिङ तामाङ
१२) सुवाश घ्लन
१३) निर्मल लामा
१४) राम लामा घ्लन

20161111_154113रेस्टुरेन्ट ब्याबसाय तर्फ:-
१) हर्क बहादुर मोक्तान, चौतारी रेस्टुरेन्ट, मालिया
२) लक्ष्मी मोक्तान, सनराइज रेस्टुरेन्ट, फर्वानिया
३) दिलमाया तामाङ, फेमिली रेस्टुरेन्ट, फहाहिल
४) डिबि लोप्चन, हिमायन रेस्टुरेन्ट, ज्लीब
५) रेशम लामा, शैलुङ्गे रेस्टुरेन्ट, फर्वानिया
६) रमिता योन्जन, ज्लीब रेस्टुरेन्ट ज्लीब
७) राना ध्वज लामा, फ्राइज सिटि रेस्टुरेन्ट, साल्मिया रहेको छ।

त्यस्तै आजैबाट सांस्कृतिक घेदुङको पनि गठन गरि सर्वजनिक गरिएको छ। सांस्कृतिक घेदुङका केन्द्रिय सदस्य तथा वैदेशिक बिभाग प्रमुख साथै घेदुङ कुवेतको महासचिव सुरेश ग्याबाको रोहवरमा रेशम लामा सभापति रहने गरि १५ सदस्यीय समिती गठन गरिको छ। जसमा:-

15058540_1268583779852180_1668916463_nसभापति :- रेशम लामा
उप सभापती :- डोल्मा पाख्रीन
सचिव :- राजु लामा
सह सचीव :- सुनिल तामाङ
कोषाध्यक्ष :- हिमाल लामा
सदस्य्हरु:-
१) कुमार पाख्रीन
२) इन्दा तामाङ
३) हरि मोक्तान
४) देव मोक्तान
५) विश्व पासा तामाङ
६) श्याम तामाङ
७) राम काजी लुङ्वा
८) आशिका स्याङ्बो
९) सपना तामाङ
१०) राहुल तामाङ
११) बिकल्प वाइबा
१२) राजु थिङ
१३) सुबिना लोप्चन
१४) कुमार तामाङ
१५) आर्यान तामाङ

15058610_1268583809852177_1059842030_nलगभग १५० जना भन्दा बढिको उपस्थितिमा सम्पन्न सो कार्यक्रममा मन्जुमाया तामाङ्को लागी आर्थिक सहयोग संकलन समेत गरिएको थियो। जसमा संकलीत ४३७ केडि रकम मन्जुमाया बचाउ अभियानका अभियान्त दिलकुमार पाख्रीनलाइ सभापति, प्रमुख अतिथी बिशेश अतिथी तथा सहयोगी कृश्न सिंतान, होम पख्रीन, लाल बहादुर तामाङ, गुमान सिङ तामाङ र सुनिल मोक्तानले हस्तान्तरण गरिएको थियो। आफुले अपेक्षा गरेको भन्दा बढी साथ सहयोग पाएकोमा खुसी ब्यक्त गर्दै दिलकुमार पाख्रीनले सबै सहयोगी मनहरु र सहयोगी हातहरुलाइ स धन्यवाद हार्दिक आभार प्रकट गरेका थिए। साथै “मन्जुमाया तामाङको लागि आर्थिक संकलन समिती” यहाँहरु सबै सहयोगिहरुको सदैव ऋणी रहने बताएका थिए।fb_img_1478893174082

त्यस्तै गरि साँझ ५ बजे नयाँ सदस्यहरुलाइ स्वागत गर्दै सभापति अमृत तामाङले कार्यक्रम समापन भएको घोषणा गरेको थियो।
नयाँ प्रवेस भएका सदस्यहरु:-
१) रमेश घ्लन, चितवन
२) राम बहादुर तामाङ, झापा
३) शुक्र वाइबा, सर्लाही
४) देव लाल मोक्तान, मकवानपुर
५) आश मान तामाङ, सिन्धुपाल्चोक
६) दिपक कुमार स्याङ्तान, सर्लाही
७) छ्याना दोर्जे पाख्रीन, सर्लाही
८) आर्यान तामाङ, नुवाकोट
९) मान सिङ तामाङ, नुवाकोट
१०) मान बहादुर योन्जन, मकवानपुर
११) कल्पना तामाङ, मकवानपुर
१२) शिखा घ्लन, मकवानपुर
१३) गोसा तामाङ, नुवाकोट
१४) दोर्जे घिसिङ, रामेछाप
१५) नोर्साङ तामाङ, मकवानपुर
१६) वसन्त तामाङ, झापा
१७) अमृत मान घिसिङ, मकवानपुर
१८) इन्दा तामाङ, रामेछाप

कार्यक्रमलाई अतिनै भब्य सब्य बनाउन को लागि आफ्नो तामाङ पहिचान र मौलिकता झल्काउने खालका गीत, नृत्य गरी झनै बार्षिकोत्सव लाई सुगन्ध भर्ने काम नेपाल तामाङ घेदुङ कुवेत संस्कृतिक कलकार भाई बहिनीहरु ले सबैलाई मनोरंजन दिलाएको थियो ।

अन्त्यमा सभापतित्व गर्नु भएको अमृत तमाङ ले कार्यक्रम लाई सफल पार्न को निमित्त आर्थिक, नैतिक, भौतिक हरेक तवरले सहयोग गर्नु हुने घेदुङ कुवेत परिवार लगायत कलाकार भाई बिहिनी हरु लाई बिशेष धन्यवाद ज्ञापन व्यक्त गर्दै कार्यक्रम मा सम्पूर्ण उपस्थित हर लाई स्वादिष्ट भोजन ले स्वागत गरे को थियो ।

साभार : परदेसी खबर

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )