Daily Archives: 12/11/2016

नेपाल-कुवेत सरोकार समाजको प्रथम अधिबेशन डिसेम्बर ३० तारिख


कुबैत नेपालडटकम

received_229872084099580आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था नेपाल-कुवेत सरोकार समाज कुवेत को पहिलो अधिबेसन आगामी डिसेम्बर ३० तरिक शुक्रबारका दिन खैतानको राजधानी इन्डियन रेस्टुरेन्टमा हुने भएको छ |

रोजगारिको शिलशिलामा कुवेतमा रहेका युवाहरुको संस्था नेपालकुवेत सरोकार समाजले कुवेत मा रहेका युवाहरु हरु लाई एकिकृत गराई, भईपरी आउने कठिन परिस्थितिमा एकअर्कालाई सहयोग गर्ने र परिचयात्मक बातावरणको सिर्जना गरी सामाजिक सदभाव बढाउने उद्देश्य लिएर पढ्नेक्रम जारी राख्नुहोस्

नेपाल तामाङ घेदुङ कुवेतको छैटौं बार्षिकोत्सव कार्यक्रम सम्पन्न


कुबैत नेपालडटकम

20161111_170537नोभेम्बर १२ कुबेत, आफ्नो धर्म र जातिय पहिचान तथा तामाङ संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले गठन भएको तामाङ घेदुङ कुवेतले आफ्नो छैठौं बार्षिकोत्सव हिजो  एक कार्यक्रम साथ कुवेतको फर्वानिया स्थित अल हाइथम रेस्टुरेन्ट सम्पन्न गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्