काठमाडौं: नेपाल विद्युत प्राधिकरणका कर्मचारी ट्रेड युनियनले राजधानीमा लोडसेडिङको अन्त्य गरेर चर्चामा आएका नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई कार्यालय छिर्न नदिने चेतावनी दिएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 11/11/2016
लोडसेडिङ अन्त्य गर्ने कुलमानलाई कार्यालय छिर्न नदिने चेतावनी
Posted in नेपाल समाचार
संविधान संशोधन विधेयक तयार भो, एमाले पनि सहमत छः प्रधानमन्त्री
२६ कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन विधेयक तयार भएको बताएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समेत संशोधन विधेयक दर्ता गर्न सहमति दिएको उनको दाबी छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
नेपाली जनसम्पर्क समिति नर्वेले स्वर्गीय गणेशमान सिंहको १०१ औं जन्म दिन मनायो।
देबेन्द्र केसी नर्वे ।
नेपाली जनसम्पर्क समिति द्वारा आयोजित स्व गणेशमान सिंह ज्यूको १०१ औं जन्म जयन्ति नेपाली जनसम्पर्क समिति नर्बेका सभापति जीबन बहादुर शाही ज्यूको अध्यक्षतामा भब्यताका साथ नर्बेको ओस्लोमा सम्पन्न भयो।उक्त कार्यक्रममा नेजस नर्बेका बरिष्ट महा-मन्त्री सुदीप राज पान्डेले बोल्दै गणेशमान प्रजातान्त्रिक आन्दोलनका एक सिपाही, जसले अफ्नो सम्पूर्ण जिबन जनताको अधिकार प्राप्तीका लागि समर्पण गर्नुभयो र जन- आन्दोलन २०४६ को नेतृत्व गर्दै सफलता प्राप्त गरेको उल्लेख गर्दै पद र शक्तिको प्रबाह नगर्ने एक निष्ठावान राजनेता रहेको र उहाँ सम्पुर्ण नेपाली काँग्रेस नेता कार्यकर्ताका लागि प्रेरणाको स्रोत रहेको प्रकाश पार्नुभयो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार