Daily Archives: 10/11/2016

नुवाकोट क्षेत्र नं २ को गाउँपालिका पुन संरचनाको लागि प्रस्तावित गाउँपालिका प्रति माननीय डा. महतको असहमति।


नुवाकोट, २५ कात्तिक ।
ramsaranmahat_20150325121050नुवाकोट जिल्लालाई दुई नगरपालिका र १० गाउँपालिका कायम हुने गरी जिल्ला स्तरीय प्राविधिक समितिले पुनसंरचना प्रस्ताव दलबाट पारित नगराई पुनः संरचना गर्न खोजिएको छ।उक्त संरचना तयार गर्दा एमाले र माओबादी केन्द्रको सहमतिमा तयार गरीए पछि जिल्लाका राजनीतिक दलबीच पुनः संरचनामा केही असहमति देखिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

‘ट्रम्प हाम्रो राष्ट्रपति होइन’ भन्दै अमेरिकामा प्रदर्शन (फाेटाेफिचर)


58240551b514cवासिंङ्टन–अमेरिकाको ४५ औं राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पविरुद्ध अमेरिकाका विभिन्न सहरमा पर्दशन भएको छ। हजारौं अमेरिकी जनता अमेरिकाको विभिन्न सहरमा ट्रम्प विरुद्ध प्रर्दशनमा उत्रिएका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्

मंसिरदेखि एउटै लिखित परीक्षाले तीनपटक सवारी ‘ट्रायल’को मौका


रविन्द्र घिमिरे
smart-driving-licence२५ कात्तिक, काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)का लागि पटक-पटक लिखित परीक्षा दिएर हैरान हुनुभएको छ ? लगातार ट्रायलमा फेल भएका कारण हैरानी खेप्नेहरुलाई खुसीको खबर छ, अब एकपटक लिखित परीक्षा पास गरेपछि ३ पटकसम्म ट्रायल दिने मौका पाइने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

कार्कीविरुद्धको अर्को मुद्दामा आज सर्वोच्चमा सुनुवाई


कृष्ण ज्ञवाली, काठमाडौं
lokman_singh_karki-5806c50f7753f2-23200462कार्तिक २५, २०७३- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको अर्को मुद्दामा आज (बिहीबार) सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ । अख्तियार प्रमुख कार्कीमाथि न्यायिक निलम्बन र सम्पूर्ण सुविधा खोस्नुपर्ने माग राखी दायर निवेदनमा सुनुवाई हुन लागेको सर्वोच्च अदालतले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्