देउवाले भारतीय प्रधानमन्त्री मोदीलाई भेटे


deuba-and-modi२३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् ।भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले भेटको पुष्टि गरेका छन् ।पूर्व प्रधानमन्त्री समेत रहेका देउवा इण्डिया फउन्डेसनले गोवामा गरेको कार्यक्रममा भाग लिन गत शुक्रबार भारत भ्रमणमा गएका थिए ।
गोवाको कार्यक्रम सकेर दिल्ली फर्किएका देउवालाई सोमबार भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियाले भेटेका थिए ।(अन्लाईनखबर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )