Daily Archives: 08/11/2016

देउसी भैलोको पैसा मानबिय कार्यमा


कुबैत नेपालडटकम

14915148_1572985909383131_4837367498687077767_nहामी चाँड पर्वहरु धेरै मनाउने गर्दछौ, कतीलाई रमाइलो गर्ने बाहाना बन्छ पर्वहरु, धेरैले आफ्ना अभिभावकहरुबाट आशिर्वाद लिन्छन । कुवेतको साल्मिया सिटीमा बस्ने रिशा गुरुङ लगायत अन्य साथीहरुले पनि यसपालीको तिहारमा देउसी भैलो खेलेर रमाईलो गरे, केही दक्षिणा पनि जम्मा गरे । भोली पल्ट उनिहरुलाई लाग्यो रमाइलो त देउसी भैलो खेलेर नै गरियो अब यो उठेको रकमलाई खर्च गरेर फेरी पनि रमाइलो गर्नु हुन्न । यसै बिच भुकम्प पीडित गोर्खा बारपाकका सन्त बहादुर गुरुङ आफ्नो दुबै म्रीगौलाले काम गर्न छाडे पछी मुबारक अल कबिर हस्पिटलमा उपचार गराइ रहेको र घर जाने पहल भै रहेको उनिहरुले थाहा पाए । पढ्नेक्रम जारी राख्नुहोस्

देउवाले भारतीय प्रधानमन्त्री मोदीलाई भेटे


deuba-and-modi२३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

पार्टी कार्यालय कब्जा गरिरहेका माओवादी पूर्वलडाकू प्रहरीद्वारा गिरफ्तार


08112016102706maosi-1000x0कार्तिक २३, २०७३- प्रहरीले माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वर कब्जामा लिएर बसेका पूर्वलडाकुलाई गिरफ्तार गरेकाे छ ।सरकार र पार्टीले आफूहरुलाई बेवास्ता गरेको भन्दै सोमबारदेखि माओवादी केन्द्रको पार्टी कार्यालय कब्जामा लिएका करिब सयजना अयोग्य पूर्वलडाकुलाई प्रहरीले म‌ंगलबार बिहान गिरफ्तार गरेकाे हाे । पढ्नेक्रम जारी राख्नुहोस्