कुबैत नेपालडटकम
हामी चाँड पर्वहरु धेरै मनाउने गर्दछौ, कतीलाई रमाइलो गर्ने बाहाना बन्छ पर्वहरु, धेरैले आफ्ना अभिभावकहरुबाट आशिर्वाद लिन्छन । कुवेतको साल्मिया सिटीमा बस्ने रिशा गुरुङ लगायत अन्य साथीहरुले पनि यसपालीको तिहारमा देउसी भैलो खेलेर रमाईलो गरे, केही दक्षिणा पनि जम्मा गरे । भोली पल्ट उनिहरुलाई लाग्यो रमाइलो त देउसी भैलो खेलेर नै गरियो अब यो उठेको रकमलाई खर्च गरेर फेरी पनि रमाइलो गर्नु हुन्न । यसै बिच भुकम्प पीडित गोर्खा बारपाकका सन्त बहादुर गुरुङ आफ्नो दुबै म्रीगौलाले काम गर्न छाडे पछी मुबारक अल कबिर हस्पिटलमा उपचार गराइ रहेको र घर जाने पहल भै रहेको उनिहरुले थाहा पाए । पढ्नेक्रम जारी राख्नुहोस्