Daily Archives: 07/11/2016

कांग्रेस महामन्त्री सशांक कोइराला स्याङ्जाको मल्याङ्कोट आउने।


बिश्वास पुरी,स्याङ्जा।
14997239_1174105412670426_927501275_nनेपाली काङ्ग्रेस का महामन्त्री,महामानव बिपि कोइराला का पुत्र माननीय प्रा डा सशांक कोइराला यहि कार्तिक २९ गते स्याङ्जाको मल्याङ्कोटमा आउदै हुनुन्छ।जस्तोसुकै बिषम परिस्थितिमा पनि देश र जनताको निमित्त आफ्नो छुट्टै छवि प्रस्तुत गरि देशको बिकास र सक्षमतामा मात्र ध्यान दिने माननीय प्रा डा सशांक कोइरालाको बाहुलिबाट श्री राम मन्दिर उच्च मा बि को नवनिर्मित भवन समुद्घाटन गरिने भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

कुबेत मा कारको ठक्कर बाट अमृत कुमार बम्जन तामाङको मृत्यु


कुबेत नेपालडटकम

1विगत केही वर्षदेखि कुवेतलाइ कर्म थलो बनाउदै आएको २९ बर्षिय अमृत कुमार बम्जन तामाङको ड्यूटी सकेर साइकलबाट कोठामा फर्कने क्रममा कारको ठक्कर बाटघटनास्थलमै ज्यान गएको जानकारी नेपाल पत्रकार महासंघ वेदेशिक शाखा कुवेतका अध्यक्ष हरिकृष्ण न्यौपानेले जानकारी गराउन भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्