जनकपुर–मिथिलाबाट मधेस–पहाड हुँदै समग्र मुलुकको साझा पर्वको रुपमा फैलिइरहेको छठ पर्व आइतबार बिहानैदेखि धुमधामसँग मनाइँदैछ। जनकपुरका पवित्र ताल, सरोवर र नदीको किनारमा शनिबारै साँझदेखि पूजा सामाग्रीले सजाइएको छ।आइतबार साँझ अस्ताउँदो र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिने भएपनि जनकपुरका छठघाटमा २४ घण्टा अगावै व्रतालु तथा श्रद्धालुको घुइँचो लागेको छ।आइतबार बिहान पाँचबजेदेखि सात बजेसम्म जनकपुरको गंगासागर र धनुषसागर क्षेत्रका यी दृश्यले यहाँस्थित छठप्रतिको उल्लास अवलोकन गर्न सकिन्छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 06/11/2016
जनकपुरमा छठको राैनक (फाेटाेफिचर)
Posted in धर्म संस्कृती/परम्परा
यू- १९ एसिया कप क्रिकेट अर्को महिना, नेपालले पनि खेल्ने
२१ कात्तिक, काठमाडौं । यू-१९ एसिया कप क्रिकेट हुने भएको छ । र, चार टेष्ट देशसँगै नेपालले पनि खेल्नेछ ।पछिल्लो पटक २०१३/१४ मा यूएईमा भएको थियो, जसको उपाधि भारतले जितेको थियो । त्यसयता हुन नसकेको यो प्रतियोगिता एसियन क्रिकेट काउन्सिलको कार्यालय श्रीलंकामा सारेपछि उसले पहिलो प्रक्रियोगिता गराउन लागेको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
यस्तो छ सरकारले तयार पारेको संविधान संशोधनको प्रस्तावित मस्यौदा (मस्यौदापत्रसहित)
बसन्त बस्नेत, काठमाडौं
कार्तिक २१, २०७३- सरकार गठनको तीन महिना पुग्दासम्म सत्तासमर्थक मधेसी मोर्चासग गरिएको तीन बुँदे सहमति कार्यान्वयन नगरेको दबाब झेलिरहेका प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनका लागि प्रस्तावित मस्यौदा पठाएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
सरोकार समाज कुवेत ले दुबै मृगौला रोगी सन्तबहादुरलाई आर्थिक सहयोग
सुरेश गुरुङ,कुबेत
मानव जीबनमा सबैभन्दा ठुलो पुण्यको काम हो दिन दु:खीको सेवा र सहयोग । नेपाली समाज कुवेतमा कृयाशिल रहेको नेपाली युवाहरुको संस्था नेपालकुवेत सरोकार समाजले यसै मन्त्रलाई अनुसरण गर्दै अगाडि बढेको छ । समाजले सन्त बहादुर गुरुङलाई ५१ केडी(नेपाली रुपैया करिब १७,८५०-) आर्थिक सहयोग गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार