” बिर बिक्रम”चलचित्र 11 नोवेम्बर बहराइनको प्रतिष्ठित सिनेमा हलमा प्रदर्शन हुने


कुवेत नेपालडटकम

14900487_1719388378381577_5142354884785194212_nनेपालीहरुले गर्वगर्नु पर्ने किनकि बिदेश मा पनि नेपाली चलचित्रलाइ बिस्तार र प्रवन्ध गर्दै बहराइन मा पहिलो पटक Concept Vision को बितरण तथा संचालन मा Nepalese Welfare Society Bahrain को सहकार्य तथा बिज्ञापन मा बहराइनको प्रतिष्ठित सिनेमा हलमा नेपाली चलचित्र हेर्ने सुवर्ण अवसर !
चर्चित कलाकार दयाहाङ राइ ,अर्पण थापा , दिया पुन लगाएत अन्य कलाकारहरु द्वारा अभिनित चलचित्र ” बिर बिक्रम” तपाइहामी सामु चलाउदै छौ।

मिति : 11 नोवेम्बर 2016
स्थान :- Seef Cineplex , manama Bahrain
समय – दिउसो 2 बजे
टिकट तथा अन्य जानकारीको लागी पोस्टर मा दिइएको नाम र फोन न. मा सम्पर्क गर्नुहोला। धन्यवाद

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )