किरात राई यायोक्खाको अध्यक्षमा राजकुमार राई


कुबेत नेपालडटकम

10432086_1579195802304385_7892176072246049075_nनोभेम्बर ४- आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था किरात राई यायोक्खा कुवेत को निवर्तमा अध्यक्ष रमेश राई “चट्याङ” ले नेतृत्व हस्तान्तरण गरेका छन्। वहाँले नेतृत्व हस्तान्तरण गर्नु भएपछि नयाँ कार्यवाहक अध्यक्षको जिम्मेवारी राजकुमार राईले पाएका छन्। यायोक्खाको हिजो बसेको नियमित बैठकले यस्तो निर्णय गरेको हो। राजकुमार राई यसअघि संस्थापन कालदेखी नै महसचिवको जिम्मेवारी सम्हाल्दै आईरहेका थिए।

सन् २०१४ मार्च १४ मा स्थापना भएको किरात राई यायोक्खाका संस्थापक अध्यक्ष अमित राई रहेका थिए। अमित राईले पनि डेढ बर्ष अगाडी नेतृत्व हस्तान्तरण गरेपछि रमेश राई “चट्याङ” कार्यबाहक अध्यक्ष बनेका थिए। किरात राई यायोक्खा, कुवेत शाखाको अध्यक्ष जस्तो गरिमामय पदमा चयन हुनभएकोमा राजकुमार राई लाई हार्दिक बधाई तथा सफल कार्यकालको लागी हार्दिक शुभकामना व्यक्त गर्दछु।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )