Daily Archives: 05/11/2016

” बिर बिक्रम”चलचित्र 11 नोवेम्बर बहराइनको प्रतिष्ठित सिनेमा हलमा प्रदर्शन हुने


कुवेत नेपालडटकम

14900487_1719388378381577_5142354884785194212_nनेपालीहरुले गर्वगर्नु पर्ने किनकि बिदेश मा पनि नेपाली चलचित्रलाइ बिस्तार र प्रवन्ध गर्दै बहराइन मा पहिलो पटक Concept Vision को बितरण तथा संचालन मा Nepalese Welfare Society Bahrain को सहकार्य तथा बिज्ञापन मा बहराइनको प्रतिष्ठित सिनेमा हलमा नेपाली चलचित्र हेर्ने सुवर्ण अवसर ! पढ्नेक्रम जारी राख्नुहोस्

रुपकुमार राईको छैटौ एल्बम ‘रुप’ सार्वजनीक (गीतको तिनवटा भिडियो सहित)


कुबेत नेपालडटकम

rup-kumar-rai-1कार्तिक २० काठमाडौ,गायक रुपकुमार राईको छैटौ आधुनिक तथा गजलको एकल एल्बम रुप सार्वजनीक भएको छ । रेडियो,एफ एम,टेलिभिजन र यु ट्युब मार्फत सार्वजनीक भएको उक्त एल्बममा चार वटा गीतहरु रहेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

किरात राई यायोक्खाको अध्यक्षमा राजकुमार राई


कुबेत नेपालडटकम

10432086_1579195802304385_7892176072246049075_nनोभेम्बर ४- आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था किरात राई यायोक्खा कुवेत को निवर्तमा अध्यक्ष रमेश राई “चट्याङ” ले नेतृत्व हस्तान्तरण गरेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

सांस्कृतिक मन्च र जन सम्पर्क समिती कुवेतद्वारा गीता तिवारीलाई बिदाई


कुवेत नेपालडटकम

1478288081geetaनोभेम्बर ४ २०१६ कुबेत, कुबेत फर्वानिया स्थित हिजो नेपाली हरु एकमै जमघट हुने ठाँउ सुन्दर गार्डेनमा एक कार्यक्रमको आयोजना गर्दै नेपाल कुवेत सांस्कृतिक मन्च र जन सम्पर्क समिती कुवेतले एक समारोह बिच सम्मान पुर्वक बिदाई गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

याक्थुङ चुम्लुङ कुवेत ले शुभ कामना आदान-प्रदान साथै नाम्लिङ्गेक देउसी कार्यक्रम सम्पन्न


कुवेत नेपालडटकम

14914865_1127186017336846_1167041470_nनोभेम्बर ४- आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था किरात याक्थुङ चुम्लुङ कुवेतले आफ्नो महान चाड बलिहाङ तङ्नाम एवं तिहारको शुभ कामना आदान-प्रदान साथै नाम्लिङ्गेक देउसी कार्यक्रम सम्पन्न गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्