इन्टरनेटमा भाइरल नेपालकी तरकारीवाली


cwkb3dhviaas-wyकाठमाडौं, कात्तिक १८ – केही सयमअघि पाकिस्तानका एक चिया बेच्ने युवा निलो आँखा तथा आफ्नो लुक्सका कारण इन्टरनेटमा ह्यासट्याक चायवाला नामबाट चर्चामा आए । उनी त्यसपछि फेसनवाला बने अर्थात पाकिस्तानको एक कम्पनीले उनलाई आफ्नो उत्पादनको मोडल बनायो । अहिले नेपालकी एक तकारी बेच्ने युवती ह्यासट्याग तरकारीवालीबाट इन्टरनेटमा भाइरल भएकी छन् ।cwkl9_6xeaejnzw

पर्यटन व्यवसायी रुपचन्द्र महर्जनले गोरखा र चितवन जोड्ने पुलमा तरकारी बोकेर हिँड्दै गरेकी युवतीको तस्बिर खिचेका हुन् । सामाजिक सञ्जालमा यि युवतीको तस्बिर राखेको केही समयपछि नै ह्यासट्याग तरिकारीवाली ट्रेन्डिङ गरेको हो । तरकारी बोक्दै गरेको र तरकारी बेच्दै गर्दा फोनमा कुरा गर्दै गरेको यि युवतीको तस्बिर भाइरल भएको छ । उनको सुन्दर अनुहारको धेरैले प्रशंसा गरेका छन् । यसविषयमा भारतीयसहितका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि समाचार बनाएका छन् ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )