Daily Archives: 03/11/2016

इन्टरनेटमा भाइरल नेपालकी तरकारीवाली


cwkb3dhviaas-wyकाठमाडौं, कात्तिक १८ – केही सयमअघि पाकिस्तानका एक चिया बेच्ने युवा निलो आँखा तथा आफ्नो लुक्सका कारण इन्टरनेटमा ह्यासट्याक चायवाला नामबाट चर्चामा आए । उनी त्यसपछि फेसनवाला बने अर्थात पाकिस्तानको एक कम्पनीले उनलाई आफ्नो उत्पादनको मोडल बनायो । पढ्नेक्रम जारी राख्नुहोस्

भारतीय राष्ट्रपति मुखर्जीलाई काठमाडौं महानगरको साँचो उपहार !


pranab-mukherjee-58146996092323-45083592१८ कात्तिक, काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई आज साँझ काठमाडौंमा नागरिक अभिनन्दन गरिँदैछ ।काठमाडौं महानगरपालिकाले महानगरबासीका तर्फबाट भारतीय राष्ट्रपति मुखर्जीलाई अभिनन्दन गर्न लागेको हो । कार्यक्रमका लागि राष्ट्रिय सभागृहलाई सजाइएको छ, जहाँ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा मुखर्जीलाई सम्मान गरिनेछ । पढ्नेक्रम जारी राख्नुहोस्

मुखर्जी अाउनै लाग्दा माछापुच्छ्रे खुल्यो (फोटो फिचर)


सन्तोष पोखरेल

cargetपोखरा–भारतीय राष्ट्रपति प्रणव मुखर्जीको पोखरा आगमनलाई भव्य र सभ्य बनाउन तीब्र रुपमा तयारी गरिएको छ। यही अवसरमा बिहीबार बिहान पूर्वअभ्यास पनि गरिएको छ।पोखरा विमानस्थलदेखि पाँचतारे होटल पोखरा ग्राण्डहुँदै रामबजारस्थित भारतीय पेन्सनक्याम्प र विमानस्थलसम्म पूर्व अभ्यास गरिएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्

१ लाख ७ हजारले अझै पाएनन् अनुदान


08042016081648nra-1000x0कार्तिक १८, २०७३- उपत्यकाबाहिरका ११ जिल्लामा एक लाख ७ हजार भूकम्पपीडितले अझै घर पुनर्निर्माणका लागि अनुदानको पहिलो किस्तासमेत पाउन सकेका छैनन् । भूकम्प गएको झन्डै १८ महिना बितिसक्न लाग्दा समेत उपत्यकाबाहिरका ११ जिल्लामा १ लाख ७ हजार ५ सय ४० परिवारले अनुदानको पहिलो किस्ता पाउन नसकेका हुन् । उपत्यकाका तीन जिल्लामा सर्वेक्षणको काम बल्ल सकिएर अनुदान रकम पाउनका लागि सरकारसँग सम्झौताको काम सुरु भएको छ । अति प्रभावित १४ जिल्लाभन्दा बाहेकका १७ जिल्लामा सर्वेक्षण काम नै सुरु हुन सकेको छैन । पढ्नेक्रम जारी राख्नुहोस्