काठमाडौः भारतका राष्ट्रपति प्रणव मुखर्जी तीनदिने राजकीय भ्रमणको क्रममा आज काठमाडौं आउँदैछन्। पौने १२ बजे विशेष विमानबाट काठमाडौं आउने तालिका छ। मुखर्जीलाई राष्ट्रपति विद्यादेवी भण्डारी विमानस्थलमा स्वागत गर्नेछिन्। परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति मुखर्जी विमानस्थलबाट राष्ट्रपति भन्डारीसँगै सिधै शितलनिवास पुग्ने कार्यक्रम छ। शितलनिवासमा दुई राष्ट्रप्रमुखहरुबीच आजै भेटवार्ता हुनेछ। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 02/11/2016
राष्ट्रपति मुखर्जी काठमाडौं आउँदै, राष्ट्रपति भण्डारीबाट विमानस्थलमा स्वागत
Posted in नेपाल समाचार
आङ्काजी शेर्पाले धुर्मुस सुन्तली निर्मित गिरानचौर बस्तिको बिरोध गर्नुको कुनै औचित्य छैन।
कर्ण बहादुर अधिकारी।
संघीय समाज बादी पार्टी एवं जनजाति नेता आङकाजी शेर्पाले धुर्मुस सुन्तली फाउण्डेशनले गिरान्चौरमा बनाएको नमुना बस्तिका ’boutमा आपत्ति जनाई बिरोधाभाष पूर्ण किसिमको अभिब्यक्ति सामाजिक संजालहरूमा दिएको हुँदा यो मेरो मन स्थिर रहन सकेन र यीनका ’boutमा कलम चलाउने जमर्को गर्नुका साथै केहि भावनाहरू ब्यक्त गर्न सामाजिक संजालको सहारा लिदै छु पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विविध