सरकार–मधेसी मोर्चा वार्ता : कात्तिकभित्र संशोधन प्रस्ताव


बसन्त बस्नेत, काठमाडौं
31102016073858govt-morcha-1000x0कार्तिक १५, २०७३- सरकारले कात्तिक मसान्तभित्र संविधान संशोधन प्रस्ताव दर्ता गर्ने तयारी थाल्ने भएको छ । प्रधानमन्त्री चुनावका दिन भएको तीनबुँदे सहमतिबमोजिम मधेसी मोर्चा र संघीय गठबन्धनसँग आइतबार साँझ भएको वार्तामा सीमांकन, नागरिकता, भाषा र राष्ट्रिय सभा’bout प्रस्ताव दर्ता गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवा तयार भएका छन् । मोर्चाले मुख्य मुद्दा मान्दै आएको सीमांकन हेरफेर’bout ठोस निर्णय केही हुन नसके पनि नवलपरासीदेखि बर्दियासम्मको भूभागलाई थारूबहुल प्रदेश मान्दै अघि बढ्ने समझदारी मोर्चासँग बनेको छ । मोर्चाले यसमा औपचारिक धारणा नदिए पनि विवादित पाँच जिल्ला र जनजाति आयोग’bout ठोस प्रस्ताव सरकारी पक्षबाट आए सकारात्मक हुन सक्ने संकेत दिएको छ ।

(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )