अमेरिकी राष्ट्रपति ओबामाले ह्वाइट हाउसमै दिपावली गरे


obama-5816af2ff14929-16809055एजेन्सीःअमेरिकी राष्ट्रपति बाराक ओबामाले राष्ट्रपति निवास ह्वाइट हाउसमा दिपावली गरेका छन् । ह्वाइट हाउसले आफ्नो आधिकारिक फेसबुक र ट्वीटर एकाउन्टमार्फत ओबामाले दिपावली मनाएको जानकारी गराउँदै तस्बिर पनि सार्वजनिक गरेको छ । अमेरिकी राष्ट्रपति कार्यालयले दिपावली मनाउँदै एक सन्देश जारी गरी अमेरिका तथा विश्वभरमा उज्यालोको पर्व मनाइरहेका सबै मानिसलाई दिपावलीको शुभकामना भनिएको छ ।
ओबामाले दिपावली मनाउने आफू पहिलो अमेरिकी राष्ट्रपति भएको पनि बताएका छन् । उनले सन् २००९ मा पनि पत्नी मिसेलका साथ दिवावली मनाएका थिए ।(अन्नपूर्ण )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )