Daily Archives: 30/10/2016

मकाउमा गुरूङ भाषाको चलचित्र फ्रिसी(यूवा) प्रदर्शन हुँदै।


कर्ण बहादुर अधिकारी मकाउ,चीन।
14877763_1167286683352299_196324607_nह्वाईट लोटस स्टुडियो प्रालिको ब्यानरमा निर्माण भएको गुरूङ भाषाको कथानक चलचित्र फ्रिसी(यूवा) २०१६/११/३ तारीकका दिन मकाउ स्थित काम्पेक कम्युनिटी हलमा प्रदर्शनी हुन गई रहेको र उक्त चलचित्र प्रदर्शनीको सम्पूर्ण तयारी भई सकेको कुरा तमु समाज मकाउका अध्यक्ष रामेन्द्र गुरूङले जानकारी दिनु भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

रेमिट्यान्स धराप !


जनकराज सापकोटा, काठमाडौं
29102016080351janak-story-1000x0कार्तिक १४, २०७३- अर्थ मन्त्रालयले पाँच वर्षअघि ०६७/६८ मा सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा लेखिएको छ, ‘वैदेशिक रोजगार देशका लागि विदेशी मुद्राको स्रोत रहे पनि दीर्घकालमा देश रेमिट्यान्स धराप (रेमिट्यान्स ट्रयाप) मा पर्न सक्छ ।’ वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा उल्लेख्य मात्रामा आएको गिरावट र पछिल्ला तीन महिनायता रेमिट्यान्स (विप्रेषण) मा देखिएको गिरावटले अर्थ मन्त्रालयले त्यतिबेला गरेको प्रक्षेपणलाई सम्झाउँछ । पढ्नेक्रम जारी राख्नुहोस्

आज लक्ष्मीपूजा, धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा गरिँदै


कुवेत नेपालडटकम

14611021_1211140622268031_3414877395567845077_nकाठमाण्डौं: नेपालीहरुको दोस्रो ठूलो महान चाड तिहारको आज तेस्रो दिन आज देशभर दीपावलीका साथ लक्ष्मीपुजा गरिँदैछ ।आज घरको आँगन, पिँढी, दलान, कोटा गाईको गोबरले लिपेर सफा बनाइ । घरका झ्याल ढोका साथै पानी सार्न प्रयो गर्ने गाग्री लोटामा फूलका माला लगाएर सिगार्ने गरिन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

झापाली समाज कुवेत द्वारा दोस्रो चरणको राहत स्वरूप आर्थिक सहयोग बाग्लुंगको बिध्यालयलाई हस्तान्तरण


कुवेत नेपालडटकम

14639612_1103489909758533_8997192965456793099_n२९ अक्टुबर २०१६ कुवेत, झापाली समाज कुवेतले स्थापना काल देखिनै बिभिन्न खालका सामाजिक कार्यमा कर्तब्य निष्ठ भई स्वदेश तथा विदेशहरुमा कहिले ब्याक्तिलाई, कहिले समुहलाई,कहिले गाउँसमाजलाई भने कहिले दैबी प्रकोपमा मुलुक रोइरहेको अवस्थामा आवस्यकता अनुसार सकृय रुपमा यथा सक्दो हरेक किसिमको सहयोग गर्दैनै आइरहेको छ। पढ्नेक्रम जारी राख्नुहोस्